दरभाउ पत्र(कोटेशन)आव्हान गरिएको सम्बन्धमा ।

Community Development & Advocacy Forum Nepal

Details / requirements:

सूचना

दरभाउ पत्र(कोटेशन)आव्हान गरिएको सम्बन्धमा ।

दोश्रो पटक सूचना प्रकाशित मिति २०८२/२/२२

सामुदायिक विकास तथा पैरवी मन्च नेपाल बर्दिबासले सेभ दि चिल्ड्रेन ईन्टरनेश्नलको साझेदारिमा संन्चालित स्पोन्सरसिप तथा पहँच परियोजना कार्यालय तथा कार्यक्रमको लागि तपशिलमा उल्लेखित सेवा प्राप्तीको लागि प्रशिक्षक वा सप्लायर्स आवश्यक्ता रहेकोले ईच्छुक आधिकारिक प्रशिक्षक वा सप्लायर्सहरुले यस सुचना प्रकाशित भएको मितिले ५ (पाँच) दिन भित्र अर्थात मिति २०८२/०२/२६ गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र (व्यबसाय दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व. २०८०/०८१ को करचुक्ताको प्रमाण पत्र) संलग्न गरि तपशिल बमोजिमक सेवा तथा समाग्रिको  दरभाउ पत्र माग गरिएको छ । तसर्थ ईच्छुक प्रशिक्षक वा सप्लायर्सहरुले यस सूचनामा दिईएको LINK बाट Download गरि निशुल्क पेश गर्न सकिने व्यहोरा समेत जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Items of Good/Services;

1. Facilitator for ME Training- As per ToR 

2. Facilitator for Montessori Training- As per ToR 

3. Facilitator for Aluminum Fabrication Training – As per ToR

4. Facilitator for TOEE/TOGE Training -As per ToR

For more documents, please download the following links:

ToR - Entrepreneurship Development Training

ToR - Montessori

ToR - Aluminum Fabricator

ToR - TOEE/TOGE Training

Proposal Form Montessori Training

Proposal Form Junior Aluminum Fabricator

निम्न:

सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मंच नेपालको परियोजना कार्यालय बर्दिबास, ३ गौरिडाँडा 

सम्पर्क ईमेल: pc@cdafn.org.np

सम्पर्क नं.: ९८४४४२३९८५/९८४४०३००९३

नोट: (क) दरभाउ पत्र यस सूचनाको Link Download गरि निशुल्क प्राप्त गर्न सकिनेछ ।

(ख) दरभाउ पत्र पेश गर्ने अन्तिम दिन भन्दा १ दिन अगाडि सम्म दरभाउ पत्र उपलव्ध गराईनेछ ।

(ग) दरभाउ पत्र लाहाछाप सहित शिलबन्दि गरि यस संस्थाको कार्यालयमा वा पासवर्ड सहित यस संस्थाको सामाग्रि खरिद तथा व्यबस्थापपन समितिको ईमेल pc@cdafn.org.np बुझाउन सकिनेछ दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।

(घ) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने वा मान्य नहुने व्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।

ङ) ToR मा उल्लेख भए बमोजिम प्रशिक्षकको व्यक्तीगत विवरण, शेक्षिक तथा अनुभवको प्रमाण पत्र र संस्थाले यस सम्बन्धी तालिमको अनुभव तथा कार्य प्रगति विवरण देखिने प्रोफाईल संलग्न गरि पठाउनु पर्नेछ । 

च) सप्लायर्स वा प्रस्तावकले (मन्टेश्वरी, र अल्मुनियम फेब्रिकेशन) तालिममा सहभागि प्रशिक्षार्थिहरुको प्रति व्यक्ती रु. ७०००००। बराबरको दुर्घटना बिमा र तालिम चलेको दिनको प्रति व्यक्ती रु.१५० बराबरको खाजा र प्रशिक्षार्थिलाई आते जाते औसत दैनिक रु.२०० बराबरको व्यबस्था सहितको आर्थिक प्रस्ताव तयार गरि पेश गर्नुपर्नेछ ।

६) रित पुर्वक प्राप्त भएका शिलबन्दी दरभाउ/प्रस्ताव पत्रहरु तथा ईमेलबाट प्राप्त प्रस्ताव/दरभाउपत्र समाग्रि खरिद तथा व्यबस्थापन समितिको बैठक मति २०८२ जेष्ठ २७ गते तदअनुसार (१० जुन  २०२५) तारिख बुधबारका दिन  बिहान ११ बजे सामुदायिक विकास तथा पैरवी मन्च नेपालको परियोजना कार्यालयको तालिम हलमा बसि दरभाउ पत्र खोलिने भएकाले उक्त कार्यक्रममा सप्लायर्सका प्रतिनिधिहरुलाई बैठकमा उपस्थिती तथा सहभागिताको निम्ती यसै सूचना मार्फत हार्दिक अनुरोध गर्न चाहान्छौ ।उक्त कार्यक्रममा सहभागिता तथा उपस्थिती नभए पनि दरभाउ पत्र खोलि प्रकृया अगाढि बढाउन कुनै बाधा/अवरोध नपर्ने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ  । 

७) छनौट सूचिमा परेका कम्तमिा ३ वटा सप्लासर्य तथा प्रशिक्षकहरुसँग भौतिक तथा अनलाईनबाट अन्र्तबार्ता तथा प्रस्तुतिकरण समेत गरिने व्यहोरा जानकारी गराईन्छ ।

सामाग्रि खरिद तथा व्यबस्थापन समिति

सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिबास

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 05 Jun, 2025
Apply Before 09 Jun, 2025
City Mahottari, Bardibas