Terms of Reference

Centre for Mental Health & Counselling Nepal

Details / requirements:


बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य स्वास्थ्य प्रवर्द्धन (Pसम्बन्धी सामाजिक सञ्जाल सचेतना अभियान विकास तथा सञ्चालनका लागि मिडिया छनोट

१. पृष्ठभूमि

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (CMC-Nepal) मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको गैरसरकारी संस्था हो। यस संस्थाले CBM Global को आर्थिक तथा प्राविधिक सहयोगमा मनको साथीबालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य प्रवर्द्धन परियोजना धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा सञ्चालन गरिरहेको छ ।

यस परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका बालबालिका तथा विद्यालय बाहिर रहेका बालबालिका सहित बालबालिका तथा किशोरकिशोरीहरूको मनोसामाजिक सुस्वाथ्यमा सुधार ल्याउन योगदान गर्नु हो। यस सन्दर्भमा बालबालिका, युवाशिक्षकअभिभावक र सरोकारवाला सम्म सरल, आकर्षक र पहुँचयोग्य मानसिक स्वास्थ्य सम्बन्धी जानकारी पुर्‍याउन सामाजिक सञ्जालको प्रयोग प्रभावकारी माध्यम हुन सक्छ । तसर्थबाल क्लब, विद्यालय, महिला/अभिभावक समूह, FCHVs लगायतका सरोकारवालासँग समन्वय गरी मिडिया हाउस/ संस्थाको प्राविधिक तथा व्यावसायिक सहयोगको माध्यमबाट बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य (CAMH) सम्बन्धी short-video, PSA, लगायत अन्य सामग्री तयार गरि सामाजिक सञ्जाल प्रयोग गरि सचेतना अभियान सञ्चालन गर्न लागेको छ । उक्तकार्यका लागि योग्य,  तथा अनुभवी मिडिया हाउस/ संस्थाबाट प्राविधिक तथा व्यावसायिक सेवा प्राप्त गर्नेउद्देश्यलेयो कार्यशर्त विवरण (

२. कार्यको उद्देश्य

किशोरकिशोरी लक्षित गरी, , , युवा–मैत्री तथा तथ्यमा आधारित सामाजिक सञ्जाल सचेतना अभियान विकास तथा सञ्चालन गर्नु हो।

  • बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी आम बुझाइ र ज्ञानमा वृद्धि गर्ने।

  • धारणा र व्यवहार परिवर्तनको माध्यमबाटमानसिक स्वास्थ्य सम्बन्धी विद्यमान सामाजिक लाञ्छनाअन्धविश्वास र भेदभाव न्यूनीकरणमा योगदान पुर्‍याउने।

  • बालबालिका तथा किशोरकिशोरीमापहिचान गरी आवश्यक सहयोग/उपचार प्रक्रियामा पहुँच बढाउन प्रोत्साहित गर्ने।

  • मानसिक, परीक्षाको दबाबबुलिङलागुपदार्थ दुरुपयोग, , सकारात्मक अभिभावकत्व तथा साथी सहयोग जस्ता महत्वपूर्णविषयमा सचेतनामूलकप्रवाह

  • अपाङ्गता समावेशी तथा संवेदनशील मानसिक स्वास्थ्य सम्बन्धी सन्देश विकासप्रवाह गर्ने।

  • समुदाय तथा युवा सञ्जाललाई अभियानको साझेदार तथा सन्देश प्रवर्द्धकका रूपमा परिचालन गर्ने।

३.

  • बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्यको परिचय

  • भावनात्मक सुस्वास्थ्य तथा सकारात्मक सामना गर्ने सीप

  • मानसिकतनाव तथा परीक्षासम्बन्धी दबाबलाई व्यवस्थापन गर्ने सीपको विकास ।

  • सकारात्मक अभिभावकत्व तथा पारिवारिक संवाद

  • बुलिङ रोकथाम तथा साथी सहयोगीको सहयोग

  • लागुपदार्थ दुरुपयोग रोकथाम

  • आत्महत्या रोकथाम तथा सहयोग खोज्ने व्यवहार

  • अपाङ्गता समावेशी मानसिक स्वास्थ्य

  • मानसिक स्वास्थ्यसम्बन्धी मिथक तथा सत्य,र व्यवहार परिवर्तन

  • डिजिटल तथा सामाजिक सञ्जालको स्वस्थ सही प्रयोग

  • कहिले र कहाँ सहयोग खोज्ने ?

  • परिवारविद्यालय,

सबै मानसिक स्वास्थ्य सम्बन्धी प्राविधिक तथा संवेदनशील सामग्री प्रकाशन पूर्व परियोजना टोलीबाट समीक्षा तथा स्वीकृत गराउनु पर्नेछ।

४. समावेशितापहुँचयोग्यता तथा संरक्षण

  • बालबालिका तथा युवामैत्री र सरल भाषामा हुनुपर्नेछ।

  • अपाङ्गता समावेशी तथा पहुँचयोग्य हुनुपर्नेछ।

  • लैङ्गिक तथा सांस्कृतिक रूपमा संवेदनशील हुनुपर्नेछ।

  • लाञ्छना तथा भेदभाव बढाउने भाषा प्रयोग गर्न पाईने छैन ।

  • मोबाइल तथा सामाजिक सञ्जालमा सहज रूपमा हेर्न मिल्ने हुनुपर्नेछ।

  • भिडियोमा आवश्यकताअनुसार Caption/Subtitles

, PSEAH, , सहमति तथा अन्य संस्थागत संरक्षणसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। विशेषगरी आत्महत्या तथा आत्महानीसम्बन्धी सामग्रीमा , , सनसनीपूर्ण भाषा वा हानिकारक विवरण प्रयोग गर्न पाइने छैन।

५. लक्षित समूह: बालबालिका, किशोरकिशोरी, अभिभावक तथा हेरचाहकर्ता, शिक्षक तथा विद्यालय व्यवस्थापन, FCHVs, समुदाय समूह, , स्वास्थ्यकर्मी, स्थानीय सरकारका प्रतिनिधि तथा कर्मचारी, समुदायका अगुवा तथा अन्य सरोकारवाला

कार्यक्षेत्र अभियान मुख्य रूपमा परियोजना कार्यान्वयन भइरहेका: लक्ष्मीनियाँ गाउँपालिका र गणेशमान चारनाथ नगरपालिका मा केन्द्रित हुनेछ। सामाजिक सञ्जालमार्फत अभियानको पहुँच परियोजना क्षेत्रभन्दा बाहिर पनि पुग्न सक्नेछ।

६. सम्भावित सामग्री उत्पादन

मिडिया हाउसले आफ्नो प्राविधिक प्रस्तावमा उपयुक्त सामग्रीको संख्या तथा मिश्रण प्रस्ताव गर्नेछ। प्रारम्भिक रूपमा निम्न सामग्री अपेक्षा गर्न सकिन्छ:

सामाजिक सञ्जाल पोस्ट/ सूचना कार्ड

५–१०

इन्फोग्राफिक्स

२–४

Short Video/Reels

३–५

Motion Graphics/Animation

२–३

Interactive Post/Quiz/Poll

४–६

Campaign Launch Creative

१ सेट

Campaign Key Visual/Hashtag Package

१ सेट

PSA

४–६

Campaign Analytics/ Final Report

, ढाँचा र सामग्रीको मिश्रण अभियान रणनीति तथा उपलब्ध बजेटका आधारमा परियोजना टोली र छनोट भएको मिडिया हाउसबीच सहमतिमा तय गरिनेछ।

८. मिडिया हाउसको आवश्यक योग्यता तथा अनुभव

  • नेपालमा कानुनी रूपमा दर्ता भएको हुनुपर्ने।

  • मिडियासञ्चार, Digital Campaign Social Media Content Production मा कम्तीमा भएको हुनुपर्ने।

  • स्वास्थ्य, , , बाल संरक्षणअपाङ्गता समावेशिता वा विकाससम्बन्धी अभियानमा अनुभव भएको हुनुपर्ने।

  • बालबालिका, किशोरकिशोरी तथा युवालाई लक्षित सामग्री विकास गरेको अनुभव हुनुपर्ने।

  • Graphic Design, Video/Reels, Animation, Content Writing Social Media Management को क्षमता भएको हुनुपर्ने।

  • बाल संरक्षण तथा Ethical Communication सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने।

  • अनुभवी तथा दक्ष प्राविधिक/सृजनात्मक टोली भएको हुनुपर्ने।

  • विगतमा सम्पन्न समान प्रकृतिका कम्तीमा१–२ वटा कामका नमुना/ लिङ्क पेश गर्नुपर्ने।

९. प्रस्ताव पेश गर्दा समावेश गर्नुपर्ने विवरण

  1. संस्थाको परिचय/प्रोफाइल

  2. TOR को बुझाइ

  3. प्रस्तावित कार्यविधि/Approach

  4. प्रस्तावित Campaign Concept

  5. प्रस्तावित सामग्रीका विषय तथा ढाँचा

  6. कार्ययोजना तथा समय तालिका

  7. प्रस्तावित टोली

  8. समान प्रकृतिका विगतका अनुभव

  9. कम्तीमा १–२ वटा सम्बन्धित कामका नमुना/लिङ्क

१०. आर्थिक प्रस्ताव: आर्थिक प्रस्तावमा प्रत्येक कार्य/सामग्रीको परिमाण, इकाइ लागत तथा कुल लागत

११. सामग्रीको स्वामित्व: यस कार्यअन्तर्गत तयार गरिएका सबै अन्तिम सामग्रीहरू को स्वामित्वमा रहनेछन्। परियोजनाको पूर्व स्वीकृति बिना मिडिया हाउसले उक्त सामग्री अन्य प्रयोजनका लागि प्रयोग वा प्रकाशन गर्न पाउने छैन।

१२. प्रस्ताव पेश गर्ने विवरण

CMC-Nepal बालबालिका तथा किशोरकिशोरीको सुरक्षा सुनिश्चित गर्न तथा सुरक्षित, समावेशी, सम्मानजनक र गैर–भेदभावपूर्ण कार्य वातावरण प्रवर्द्धन गर्न प्रतिबद्ध छ।

छनोट प्रक्रियाका लागि छोटो सूचीमा परेका मिडिया हाउसलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ। आवेदनहरूको समीक्षा गरी पदपूर्ति नभएसम्म योग्य उम्मेदवारहरूलाई क्रमशः छनोट गरिनेछ। छनोट तथा आवश्यक परेमा प्रक्रिया रद्द गर्ने सम्बन्धी सम्पूर्ण अधिकार CMC-Nepal मा निहित रहनेछ।

आवेदन पेश गर्ने अन्तिम मिति तथा ठेगाना

प्राविधिक तथा आर्थिक प्रस्तावपेश २४ सेप्टेम्बर २०२६सम्म निम्न ठेगानामा पेश गर्नुपर्नेछ।

कार्यकारी निर्देशक
CMC-Nepal
पो. बक्स नं. ५२९५
काठमाडौं, नेपाल

इमेल: cmcnepal@mos.com.np

Overview

Category Development / NGO, Development / INGO, NGO/INGO/Social work
Salary Rs. /
Experience Please check details
Education Please check details
Posted Date 20 Sep, 2026
Apply Before 24 Sep, 2026
City