Tender Notice for Food Packages

PeaceWin

PeaceWin is a non-government, not for profit making, social development organization. It works with marginalized groups, especially children, women, youths for promotion and practices of their social, economic, cultural rights. It addresses on program integration and mainstreaming of social issues (gender & caste discriminations, child marriage, anti-tobacco, HIV & AIDS Chhaupadi Pratha-female has to live in a hut far from a house during menstruation), good governance/ social accountability. It was established locally in 2047 B.S (1990 AD) at Atichaur VDC-4, Oligaun and registered in District Administration Office (DAO) office in B.S. 2049 Paush 5 (20 December 1992 AD). After the restoration of democracy in 1991, Nepalese society became politically free and aware their roles and responsibilities toward development. PeaceWin was initiated by rural farmers of Bajura, Atichaur collecting Rs. 100.00 from each households from 53 family. The basic working themes were agriculture products (vegetable), sanitation, forest conservation, school enrollment of girl child, saving-credit, reduce unnecessary expenses in social functions etc.

Details / requirements:

बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०७७ कार्तिक २८ गते

जर्मन सरकार (BMZ, Germany), वेल्टहंगरहिल्फे नेपाल र पीसविनको साझेदारीमा बाजुरा जिल्लाका बुढिनन्दा नगरपालिका र हिमाली गाउँपालिकामा सम्पूर्ण परियोजना (Strengthening Food and Nutrition Security Resilience of Disadvantaged Population Groups in Mugu and Bajura Districts, Western Nepal- NPL 1042- 16)  सञ्चालन भैरहेको छ । उक्त परियोजनाको प्रयोजनका लागि तपशिल बमोजिमका खाद्य सामाग्रीहरु आवश्यक परेकाले रीत पुगेका आपुर्तिकर्ताहरुका लागि शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

तपशिल

क्र.सं.

सामाग्रीको विवरण

विशिष्टिकरण/गुणस्तर

 एकाई

परिमाण

चामल

मध्यम मोटो, नेपाल गुणस्तर चिन्ह प्राप्त

प्याकेट (३० केजी)

५००

 मुसुरोको दाल

मसिनो, नेपाल गुणस्तर चिन्ह प्राप्त 

प्याकेट (३ केजी)

५००

नुन

आयोडिनयुक्त, नेपाल गुणस्तर चिन्ह प्राप्त

 प्याकेट (१ केजी)

१०००

चिनी

 मध्यम साइज, नेपाल गुणस्तर चिन्ह प्राप्त

प्याकेट (२ केजी)

५००

खाने तेल

सोयाबिन, नेपाल गुणस्तर चिन्ह प्राप्त

पोका (१ लिटर)

१०००

शर्तहरुः

  • माथि उल्लेखित सामाग्रीहरुको उपभोग्य समय कम्तिमा ६ महिना बाँकी रहेको हुनु पर्नेछ ।
  • मूल्य निर्धारण गर्दा मूल्य अभिवृद्धि कर सहित गर्नु पर्नेछ ।
  • उल्लेखित सामाग्रीहरु बाजुरा जिल्लाका बुढिनन्दा नगरपालिका र हिमाली गाउँपालिकामा सडक सञ्जाल पुगेको ठाउँसम्म ढुवानी गर्नु पर्नेछ ।
  • बोलपत्र पेश गर्नुपर्ने अन्तिम मितिः २०७७ मंसिर १४ गते आइतबार, ५ बजे भित्र । म्याद नाघी आएको बोलपत्र दर्ता गरिने छैन ।
  • बोलपत्र फारम तल उल्लेखित फोन नं. वा peacewin.govinda@gmail.com मा आग्रह गरेर प्राप्त गर्न सकिनेछ ।
  • आवश्यक कागजातहरुः निवेदन, दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, नेपाल गुणस्तर चिन्ह प्राप्त प्रमाणपत्रहरु ।

बोलपत्र पेश गर्ने ठेगानाः

पीसविन केन्द्रीय कार्यालय, बडिमालिका नगरपालिका– ९, मार्तडी, बाजुरा । फोन नं. ०९७– ५४१११३

पीसविन फिल्ड कार्यालय, बुढिनन्दा नगरपालिका– २, कोल्टी, बाजुरा । फोन नं. ०९७– ५०१०३०

पीसविन सम्पर्क कार्यालय, धनगढी, कैलाली । फोन नं. ०९१– ५२५०१८

Overview

Category Expression of Interests, Tender Notice, Bid
Experience Please check details below.
Education Please check details below.
Posted Date 13 Nov, 2020
Apply Before 29 Nov, 2020
City Far-Western Region