तालिम सहजीकरणका लागि कोटेशन आह्वान

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

तालिम सहजीकरणका लागि कोटेशन आह्वान

(प्रथम पटक प्रकाशित मिति: २१ साउन २०८३)

बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र यस संस्था र World Vision International Nepal (WVIN) को साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकामा संचालित HATEMALO for Child Welbing and Intergrated Development परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा, उक्त परियोजनाको प्रयोजनको  लागि विभिन्न तालिम संचालनका  लागि परामर्श सेवा आवश्यक परेको हुँदा उक्त प्रकारको सेवा प्रदान गर्न इच्छुक ब्यक्ति/संस्था/फर्मले तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ७ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

S.No.RFQ NumberDescription of Item
1WVIN/BWSN/RFQ/FY2026/13

Consultancy service for Training Facilitation

1. Training on Psychosocial Counseling

(1 event in Sarlahi, 1 event in Mahottari)

  • कोटेशनमा खरिद गर्न चाहेको सेवाको बिस्तृत विवरण सहितको जानकारी दिईएको छ जुन बागमति सेवा समाज नेपालको कार्यालयमा गई लिन सकिनेछ तथा तल उल्लेखित लिंकमा गई डाउनलोड गर्न सकिनेछ ।
  • कोटेशन पेश गर्ने परामर्शदाता/फर्मले मिति २०८३ साउन २७ गते बेलुका ५:०० बजेभित्र यस संस्थाको केन्द्रीय कार्यालय, हरिवन, सर्लाहीमा आफ्नो कोटेशन बुझाइसक्नु पर्नेछ ।
  • कोटेशन बुझाउँदा शिलबन्दी गरी बागमति सेवा समाजको कार्यालयमा कोटेशनको Hard Copy बुझाउनुपर्नेछ वा इमेल मार्फत पेश गर्न सकिनेछ । इमेल मार्फत पेश गरेको कोटेशनमा Password Protected गरेर पठाउनु पर्नेछ ।
  • कोटेशन सावर्जनिक विदाको दिन बाहेक आइतबार देखि शुक्रबार सम्म विहान १०:०० देखि बेलुका ५:०० बजेसम्म बुझाउन र बुझ्न सकिनेछ । कोटेशन बुझाउने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलि पल्ट कोटेशन पेश गर्ने अन्तिम दिन हुनेछ । 
  • तोकिएको मिति तथा समय पश्चात आउने कोटेशनलाई दर्ता गरिने छैन । 
  • कोटेशन पेश गर्न ईच्छुक ब्यक्ति, फर्म वा कम्पनी रहेको हुनुपर्ने छ । 
  • समय भित्र प्राप्त नभएको, रित नपुगेको साथै बोल पत्रको शर्त विपरित भएको कोटेशन माथि कुनै कार्वाही हुने छैन ।
  • कोटेशन पेश गर्न ईच्छुक ब्यक्ति, फर्म वा कम्पनीले तपशिल बमोजिमको कागजातहरू पेश गर्नुपर्ने छ ।
  • कम्पनी दर्ता प्रमाण पत्र,
  • PAN/VAT दर्ता प्रमाणपत्र, 
  • आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्र आदि पेश गर्नु पर्नेछ । नयाँ दर्ता भएको फर्मको हकमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छैन ।
  • ब्यक्तिगत कोटेशनको हकमा बायोडाटा, स्थायी लेखा नम्बर, नागरिकता र अनुभवका प्रमाणपत्रहरु संलग्न गर्नु पर्नेछ ।
  • खरिद सम्बन्धि पूर्ण अधिकार बागमती सेवा समाज नेपालमा नीहित रहनेछ ।
  • कोटेशनको तयारी वा पेश गर्ने शिलशिलामा परामर्शदाताले गर्ने कुनैपनि प्रकारको खर्च बागमती सेवा समाज नेपालले ब्यहोर्ने छैन् ।

Links:

TOR

Financial Proposal

Supplier Registration Form-General

Supplier Code of Conduct in-Nepali

शिलबन्दी कोटेशनको लागि तलको लिंकमा जानुहोसः–

ठेगाना

बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही

सम्पर्क नं. ०४६–५३०५०१/९८६१०३४२८३

इमेल ठेगाना: procurement.bwsn@bwsn.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 06 Aug, 2026
Apply Before 12 Aug, 2026
City Sarlahi