सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Good Neighbors International

Good Neighbors is an international humanitarian and development NGO in general consultative status with the United Nations Economic and Social Council. Good Neighbors International (GNI) is an international developmental and humanitarian organization that responds to the call of the most neglected and vulnerable beyond the barriers of race, nationality, religion, ideology and geographical distance. We work in 35 countries around the world through around 200 community development projects with a focus on empowering people through social development activities and place particular emphasis on economic development in order to break the vicious cycle of poverty that people in developing countries suffer from. Established in 1991 and headquartered in Seoul, South Korea, GNI has fundraising offices in the USA, Canada, South Korea, Japan, and an International Cooperation Office in Geneva, Switzerland.

Detailed Job description / requirements:

Z

पशुपालन एवं दुग्धप्रशोधन तथा विद्युतीय सामानहरु खरिद गर्नका लागि

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

दोस्रो पटक प्रकाशितः २०७७।०४।२१

King Baudouin Foundation, Belgium र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मिलन केन्द्र नेपालको सहकार्यमा पाँचथर जिल्लाका फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ्ग गाउँपालिकाहरुमा दुग्ध मूल्य श्रृङ्खला विकास परियोजना सञ्चालित भइरहेको छ । यसै परियोजना अन्तर्गत दुग्धउत्पादक कृषक र सहकारीहरुको क्षमता अभिबृद्धिमा सहयोग गर्ने उद्देश्यले पशुपालन,दुग्धउत्पादन,संकलन एवं प्रशोधन तथा विद्युतीय सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजतप्राप्त ईच्छुक कम्पनी, फर्म र आपूर्तिकर्ता बाट सिलबन्दी दरभाउपत्र पेश गर्नको लागि आह्वान गरिन्छ । 

सामग्रीहरुको प्रकारः

  • पशुपालन सम्बन्धी सामग्री
  • पशु उपचार सम्बन्धी सामग्री
  • दुग्ध संकलन एवं प्रशोधन सम्बन्धी सामग्री
  • विद्युतीयउपकरण (Generator)

दर्ता प्रक्रिया:-

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अर्थात् २०७७ साउन ३० गते तद्नुसार १४ अगस्ट २०२० साँझ ५ः०० बजेभित्र मिलन केन्द्र नेपाल,फिदिम,पाँचथर, फोन ०२४ ५२१०९१ वा गुड नेवर्स इन्टरनेशनल नेपाल एकान्तकुना–१३, ललितपुर, पोष्ट बक्स नं. ८९७५, ई.पी.सी. १६०५, नेपालमा सिधै वा हुलाक्कुरियर मार्फत बुझाउन सकिनेछ । दरभाउपत्रको आवेदनफारम, Technical Specification  र TOR संस्थाको वेभसाइटः http://gninepal.org/work-with-us/notice/  बाट प्राप्तगर्न सकिनेछ ।

सिलबन्दी दरभाउपत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थाहरुमा निहित रहनेछ ।

Job Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 05 Aug, 2020
Apply Before 14 Aug, 2020
City Lalitpur