शिलबन्दी दर रेट पेश गर्ने सम्बन्धी सुचना

FEDO

Details / requirements:

शिलबन्दी दर रेट पेश गर्ने सम्बन्धी सुचना

(प्रथम पटक प्रकाशित मिति: २०७८ भाद २९ गते )

दलित महिला सघं (FEDO) ले यस COVID-19 को माहामारिबाट प्रभावित प्रदेशका नं २ र ७ का दलित तथा सिमान्तकृत महिलाहरुलाई राहत वितरणका लागी तपशिल बमोजिमका सामानहरु खरिद गर्नु पर्नेेहुदाँ र्ईच्छुक आपुर्तीकर्ता, फर्म, कम्पनी, संस्था वा व्यवसायीले यस सुचना प्रकाशित भएको मितिले ७ दिन (२०७८ असोज ४ गते, ४ बजे) भित्र आफ्नो दर रेट स्पष्ट खुलाई गोप्य शिल बन्दी दर रेटपत्र यस संस्थाको कार्यालयमा पेश गर्नका लागि यो सुचना प्रकाशित गरिएको छ ।

S.No.Particulars
Specifications
Total Required Quantity
Remarks
1Seed Bag
  • Brinjal (Hybrid)
600 pkt
50 gm pkt
2Seed Bag
  • Chilli (Hybrid)
600 pkt
50 gm pkt
3Seed Bag
  • Radish (Hybrid)
600 pkt
50 gm pkt
4Seed Bag
  • Bitter Gourd (Hybrid)
600 pkt
50 gm pkt
5Organic Fertilizer
  • Vermi Compost
600 pkt
4 Kg Pkt

नोटः

    १)    शिलबन्दी दररेट पेश गर्ने र्ईच्छुक आपुर्तीकर्ता, फर्म, कम्पनी, संस्था वा व्यवसायी अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्ने छ ।

    २)    सबैर्ईच्छुक आपुर्तीकर्ताहरुले निबेदन, व्यवसायदर्ताको प्रमाण पत्र, नविकरण पत्र, कर चुक्ता प्रमाण पत्र, संस्थाकार्य अनुभव (कम्पनि प्रोफाइल) मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र सहित शिलबन्दी दरभाउ पेश गर्नुपर्ने छ ।

    ३)    शिलबन्दी दर रेट पेश गर्दा सामानउपलब्ध गराउने समय अनिवार्य उल्लेख गर्नुपर्ने छ ।

    ४.)   उपरोक्त साम्रागीहरुको दर रेट पेश गर्दा ढुवानी सहित दर रेट पेश गनुपर्नेछ । (ढुवानी गनुपर्ने स्थान कैलाली, र रौतहट) 

द्रष्टव्य:  प्राप्त गरिएका कुनै पनि कोटेशनलाई पुर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार दलितमहिला सघंमा संरक्षित /अन्तरनिहित रहने छ ।

विस्तृत जानकारीका लागि तलउल्लेखित ठेगानामा सम्पर्क गर्नु होला।

सम्पर्क ठेगाना

दलित महिला संघ (FEDO)

केन्द्रियकार्यलय, कुपनडोल, ललितपुर

फोन नं.: (शुरस ब. विश्वकर्मा ९८४८४२२२७६), ०१–५५२०९८२

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 14 Sep, 2021
Apply Before 20 Sep, 2021
City Lalitpur