शिलबन्दी बोलपत्र आह्वानको सूचना
Detailed Job description / requirements:
शिलबन्दी बोलपत्र आह्वानको सूचना
न्यानो कपडा वितरण कार्यक्रम २०७९
Winterization Programme, 2022-2023
प्रथम पटक प्रकाशन मिति २०७९।०८।१६ गते
ईस्लामिक रिलिफ नेपालको सहयोग र दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको आयोजनामा महोत्तरी जिल्लाको बल्वा नगरपालिकाको वडा नं.१ र ३ र लोहारपट्टी नगरपालिकाको वडा नं.२ र ७ मा जाडोबाट प्रभावित समुदायका १२०० अतिविपन्न परिवारहरुका लागि जाडोका न्यानो कपडाहरु खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्ती कर्ता÷विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।
बोलपत्र सम्बन्धि फारम र कागजात यस संस्थाको कार्यालय, जनकपुरधाम-४, विश्वक्रमा चौक, वा गुगललिकं बाट डाउनलोड गरि प्राप्त गर्न सकिन्छ । प्राप्त बोलपत्र सम्बन्धि कागजात रितपूर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर शिलबन्दी गरी कागजातहरु (१) कम्पनी/सप्लार्यस दर्ता प्रमाण पत्र, (२) प्यान/भ्याट दर्ता प्रमाणपत्र, (३) पछिल्लो पटकको कर चुक्ता प्रमाण-पत्रका प्रतिलिपि सहित दलित समाज उत्थान समिति नेपाल, महोत्तरीको कार्यालय जनकपुरधाम-४, विश्वक्रमा चौकमा मिति २०७९/८/२२ गते बेलुकी ५ बजे भित्र बुझाउनु पर्नेछ ।
नोटः रितपूर्वक समयमा र सम्पूर्ण फारमहरु भरी पेश गरिएको निवेदन मात्र आवश्यक प्रक्रियामा समावेश गरिनेछ।
गुगललिकं (Googol links)
- https://drive.google.com/file/d/1PBcD6jGMRw-EvtCGcnffxKmH_Yfp6iDk/view?usp=sharing
- https://docs.google.com/document/d/1JEXbgxhDKSmTXUDTy2hFMoGXkFqWD1Eg/edit?usp=sharing&ouid=117348403160665114226&rtpof=true&sd=true
दलित समाज उत्थान समिति नेपाल
महोत्तरी, जनकपुरधाम-४, विश्वक्रर्मा चौक
सम्पर्क नं.: 041528978 / 9844025311
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 02 Dec, 2022 |
Apply Before | 08 Dec, 2022 |
City | Mohattari |