शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in June 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

 शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

Rural Development Centre Nepal, Chandrapur-04-Rautahat

RFQ Number

RDC-RFQ-2024-0026

Office

Rural Development Centre Nepal, Chandrapur-4, Rautahat

Notice Publication Date

24th May 2024

Deadline for Submission

28th May before 16:00 hours, Nepali time

Rural Development Centre (RDC) Nepal is a non-governmental organization established in 2002 registered at District Administration Office (DAO), Rautahat. RDC Nepal has been carried out different interventions focusing on the welfare of children, youths, and women, health and education, water and sanitation, sustainable environment, livelihood, income generation activities, disaster management, conflict, information and technology, and other critical issues and right based issues.

ग्रामिण विकास केन्द्र नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तर्गत हाइट बोर्ड र मुवाक टेप खरिद गर्नु पर्ने भएको हुनाले ईच्छुक आपूर्तिकर्ता र बिक्रेताले रितपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

fxWLyYa5Lyt6AAAAAElFTkSuQmCC

१. यो सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता र विक्रेता (क) व्यवसाय दर्ता प्रमाणपत्र, (ख) कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाण–पत्रको (ग) प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरिन्छ ।

२. कोटेशन सम्बन्धी कागजात रितपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी शिलबन्दी गरी गा्रमिण विकास केन्द्र नेपाल, रौतहटको चन्द्रपुर ४ स्थित कार्यालयमा मिति २०८१/०२/१५ गते दिनको ४:०० बजे भित्र बुझाउनु पर्नेछ ।

४. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा र कोटशनको RFQ document / supplier registration firm प्राप्त गर्नका लागि बुँदा १ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।

५. कोटेशन सम्बन्धि फारम र कागजात (हार्डकपी) संस्थाको कार्यालय बाट र तल दिएको संस्थाको Email मा अनुरोध गर्न सक्नु हुन्छ । 

६. इच्छुक आपूर्तिकर्ता,विक्रेताले सक्कल कोटेशन र sample photo वा catalog  शिलबन्दी गरि संस्थाको कार्यालयमा  दाखिला गर्नुपर्नेछ ।

७. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावलि २०२३ तथा प्रचलित कानून बमोजिम हुनेछ ।

८. बोलपत्र खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । बोलपत्रको दररेट अनुसार छनौट हुन सफल अपूर्तिकर्ता सँग एक बर्षका लागि खरिद सम्झौता गर्न खोजिएको हुदा सोही अनुसार दररेट पेश गर्नुहुन अनुरोध छ ।

९.बोलपत्र खरीद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा बोलपत्र खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ । यस्तो अबस्थामा बोलपत्रको मान्य अवधि भने सुचना आह्वान गरैकै मितिदेखि गणना गरिने छ ।

सम्पर्क

ग्रामिण विकास केन्द्र नेपाल (RDC NEPAL)

चन्द्रपुर ४ रौतहट

सम्पर्क फोन नं। ०५५–५४०२०३, ९८०५३४९२५६

इमेल: procurement@rdcnepal.org

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 24 May, 2024
Apply Before 28 May, 2024
City Rautahat