शिलबन्दी कोटेशन आह्वानको सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०५/०५ गते

ग्रामीण विकास केन्द्र नेपाल रौतहट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित SHIELD-IPF परियोजना अन्तर्गत कार्यालय फर्निचर तथा सामान्य सामाग्री आपूर्ति (Office Furniture and General Supplies) सम्बन्धी कार्य गर्नुपर्ने भएको ईच्छुक इजाजत प्राप्त फर्मरकम्पनीहरूबाट रोतपुर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

wHw4taTcXfvcAAAAABJRU5ErkJggg==

नोटः माथि उल्लेखित ताकिएको सबै सेवाको लागि दररेट भ्याट सहित पेश गर्नुपर्नेछ ।

१. यो सूचना प्रथम पटक प्रकाशित भएको मिति ०५ दिन भित्र इच्छुक इजाजत प्राप्त फर्म/व्यवसाय/कम्पनीहरूले तल दिईएको Link बाट Download गरेर वा संस्थामा उपस्थित भई बोलपत्र माग गर्न सकिनेछ । 

पेश गर्नुपर्ने

  • फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्ने । 
  • VAT/PAN को प्रमाण पत्रको प्रतिलिपि ।
  • कर बुझाएको प्रमाण पत्रको प्रतिलिपि (आ.व.२०८१/०८२) 
  • हस्ताक्षर र छाप गरिएको ग्रामीण विकास केन्द्र नेपालको Suppliers code of conduct, COI declaration form र Supplier's Registration form.

शर्तहरू

१. Technical तथा Financial Proposal फरक फरक खाममा शिलबन्दी सहित प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. र ठेगाना उल्लेख गरेर "Procurement Committee - RDC Nepal" लाई सम्बोधन गरी संस्थाको चन्द्रपुर स्थित प्रधान कार्यालयमा स्वयम् उपस्थित भई अथवा संस्थाको इमेल procurement@rdcnepal.org मा समेत पासवर्ड राखी मिति २०८३ भदौ ९ गते दिनको १२:०० बजे भित्र बुझाउन सकिनेछ ।

२. ग्रामीण विकास केन्द्र नेपालले कोटेशनमा पेश भएको दररेट अनुसार १ वर्ष अवधिको लागि सम्झौता गर्न लागिएको हुँदा सोही अनुसार दररेट पेश गर्नुहुन अनुरोध गरिन्छ ।

३. कोटेशन खोल्ने निर्णय गर्ने अधिकार संस्था खरिद समितिमा निहित हुनेछ ।

४. कोटेशन आपूर्तिकर्ता प्रतिनिधीहरूको उपस्थितिमा संस्थाको कार्यालयमा २०८३ भदौ ०९ गते दिउसो १:०० बजे कोटेशन खोलिनेछ । आपूर्तिकर्ताले आफ्ना प्रतिनिधि उपस्थित नगराएको खण्डमा संस्थाले आफ्नो प्रक्रिया अनुसार कोटेशन खोली प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

५. शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ 

LINK:

RFQ Documents

ग्रामीण विकास केन्द्र नेपाल, 

चन्द्रपुर ०४, रौतहट

फोन.नं.०५५–५४०२०३, Email: procurement@rdcnepal.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 21 Aug, 2026
Apply Before 25 Aug, 2026
City Rautahat