शिलबन्दी बोलपत्र आह्वानको सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal) is a non-profit, service-oriented national non-governmental organization established in 1997 to help disadvantaged groups and the rural poor. It is registered at the District Administration Office, Chitwan, and affiliated to the Social Welfare Council, Nepal. The organization aims at reducing poverty of marginalized communities through integrated and sustainable development interventions. FORWARD Nepal’s program activities are focused towards improving food and nutrition security, household incomes and resource conservation to contribute to sustainable livelihoods.

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२०)

BMZ को सहयोगमा AWO International “विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)” को साझेदारीमा चितवन जिल्लाको ईच्छाकामना गा.पा.मा सञ्चालित "Empowering Migrants for Sustainable Economic Development (MEED)" परियोजना अन्तर्गत परियोजनाको फिल्डक्षेत्रमा मौरीको घार तथा गोला आपूर्ति गर्नका लागि PAN/VAT मा दर्ता भएका ईच्छुक आपूर्तीकर्ता/बिक्रेताहरूबाट रीतपूर्वकको शिलबन्दी बोलपत्र आह्वान गरिन्छ । यो सूचना प्रकाशित भएको मितिले शिलबन्दी बोलपत्र मिति २०८३/०६/२९ गते (दिउँसो ३:०० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, चितवन वा फरवार्ड नेपालको परियोजना फिल्ड कार्यालय, ईच्छाकामना गा.पा. ४, कुरिनटार, क्याम्पस रोड, चितवनमा बुझाउन सकिनेछ । बोलपत्रको लागि आवश्यक सामग्रीहरूको विवरण, फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको परियोजना फिल्ड कार्यालयको सूचनापाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिनेछ । उक्त बोलपत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा ईमेल गरी माग गर्न सकिनेछ ।

फरवार्ड नेपाल

केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन

फोन नं.: ०५६ ५१७६२३/५१७७३४

वेबसाईट: https://www.forwardnepal.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 06 Oct, 2026
Apply Before 15 Oct, 2026
City Chitwan