कोटेशन दरभाउ पत्र आह्वान सम्बन्धि सूचना
Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal) is a non-profit, service-oriented national non-governmental organization established in 1997 to help disadvantaged groups and the rural poor. It is registered at the District Administration Office, Chitwan, and affiliated to the Social Welfare Council, Nepal. The organization aims at reducing poverty of marginalized communities through integrated and sustainable development interventions. FORWARD Nepal’s program activities are focused towards improving food and nutrition security, household incomes and resource conservation to contribute to sustainable livelihoods.
Details / requirements:
कोटेशन दरभाउ पत्र आह्वान सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मितिः २०८३/०६/२०
विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल) द्वारा AWO International Germany को साझेदारीमा चितवन जिल्लामा सञ्चालित दिगो विकासका लागि आप्रवासीहरूलाइ सशक्तिकरण (MEED) परियोजनाका लागि सीपमा आधारित व्यावसायिक तथा उद्यम विकास तालिम (Skill Based Vocational and Enterprise Development Training) सञ्चालन गर्नुपर्ने भएकाले उक्त तालिम सञ्चालन गर्न इच्छुक PAN/VAT मा दर्ता भएका तालिम सञ्चालन गर्ने संस्था/सेवा प्रदायक सस्थाहरूबाट रीतपूर्वकको कोटेशन दरभाउ पत्र आह्वान गरिन्छ । कोटेशन दरभाउ पत्र प्रथम पटक प्रकाशित भएको मितिले १० दिन (मिति २०८३/०६/२९ गते बेलुका ३:०० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन वा परियोजना कार्यालय, इच्छाकामना गा.पा. ४, कुरिनटार वा PDF Document पासवर्ड प्रोटेक्ट गरेर vacancy@forwardnepal.org मा बुझाउन सकिनेछ । बोलपत्रको लागि फाराम, आवश्यक विवरण तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा परियोजना कार्यालय, इच्छाकामना गा.पा. ४ को सूचना पाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा पनि हेर्न सकिनेछ । यदि उक्त कोटेशन दरभाउ पत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा ईमेल गर्न सकिनेछ ।
फरवार्ड नेपाल केन्द्रिय कार्यालय, भरतपुर म.न.पा.२, क्षेत्रपुर, चितवन फोन नं.: ०५६ ५१७६२३, ५१७७३४ वेबसाईट: www.forwardnepal.org | MEED परियोजना कार्यालय इच्छाकामना गा.पा. ४, कुरिनटार चितवन |
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 06 Oct, 2026 |
| Apply Before | 15 Oct, 2026 |
| City | Chitwan |