शिलबन्दी बोल पत्र आव्हानको सूचना !

Human Rights Awareness Centre (HURAC) Nepal

Human Rights Awareness Center (HURAC-Nepal) Rolpa is a non-profit making, non-partician and leading Nepali non-governmental organization (NGO) working in the areas of rural development, human rights and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. Its major iterventions are towards pro-poor and pro people policies and practices through rural development (livelihood, education, protection, health and sanitation, forest, soil conservation, environment), advocacy, campaign, lobbying, networking, research and awareness raising for people's empowerment. In the campaign, advocacy and lobbying fronts, HURAC has been continuously embarking on the fundamental rights of the children, economically poor, socially excluded and environmentally vulnerable sections of the societies. HURAC believes in result-oriented struggles of the people against poverty, hunger and socio-economic injustices.

Details / requirements:

मानव अधिकार सचेतन केन्द्र (हुरेक)  नेपाल

शिलबन्दी बोल पत्र आव्हानको सूचना !

 

सूचना  प्रकाशित मितिः २०८२।०८।१२

 कोईका ईन्टरनेशनल र युएनएफपीएको आर्थिक सहयोगमा प्लान ईन्टरनेशनल नेपाल तथा यस संस्थाको साझेदारीमा रोल्पा र कपिलवस्तुमा संचालन भैरहेको SAFE-Girls परियोजना र Ending Child Marriage -ECM परियोजना कार्यान्वयनको लागि आवश्यक पर्ने तपशिल वमोजिमका सामग्री तथा सेवाहरू खरिद गर्नु पर्ने भएकाले इच्छुक र योग्य आपूर्तीकर्ता वा कम्पनी, सप्लायर्स, र फमहरूले रित पूर्वक तोकिएको विवरण अनुसार शिलबन्दी बोल पत्र पेशगर्नको लागि  यो सूचना प्रकाशन गरिएको छ ।

बोल पत्र नम्बर

विवरण

 कैफियत

TD-025-HURAC/Safe Girls-05

Wooden book rack 4x3x1.5 ft, 3 shelves -64 Pcs

रोल्पा र कपिल वस्तु जिल्लाको करिव ६४ वटा विद्यालयमा ढुवानी सहित सामग्री खरिद गर्नुपर्ने विस्तृत विवरण तल दिएको लिङ्कमा जानुहोस

Cushion 2"2 feet with cover-1500 Pcs

Jute Carpet Size:  8.5 ft -600 Meter

Plastic Bucket 10 ltr -64

Plastic Mug 1 ltr- 64

Water Bottle 1ltr-320

Dustbin 18 ltr- 50 pcs

TD-025-HURAC/Safe Girls-06

Branded Windcheater-210 pcs

विस्तृत विवरण तल दिएको लिङ्कमा जानुहोस

Baseball Caps-210 pcs

 

पेश गर्नुपने कागजातहरु तथा शर्तहरुः

१.   फम दर्ता तथा नविकरणको प्रतिलिपिप्यान वा भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि कर चुक्ता प्रमाण पत्र 

२.   सिलबन्दी बोलपत्रको खाममा फर्मको नाम, ठेगाना, बोलपत्र नम्बर र सम्पर्क नं स्पष्ट संग खुलाइ पेश गर्नुपर्ने छ ।

   दरभाउ पत्रको विस्तृत फारम सहिछाप सहितको समग्रीको ToR, Due Diligence form, दरभाउ पत्र र स्वघोषणा पत्र संस्थामा उपलब्ध गराइने छ वा तल दिएको लिङ्कमा गै डाउनलोड गर्न सकिने छ । https://drive.google.com/drive/folders/1LvV6TDjLc9o91Xf7_OhXgQt_Wotka_2C?usp=sharing ४.   बैंक जमानत पत्र वा जम्मा गरेको भौचर ( बोलकवोल रकमको २.% होटल सेवा बाहेक )आवेदन पेश गर्ने प्रक्रियाः

शिलवन्दी बोल पत्र यो सूचना प्रकाशित भएको मितिले  ७ दिन भित्र वा २०८२ मंसिर १८ गते साझ ५ बजे भित्र हुरेक नेपाल रोल्पाको  कार्यालय लिबाङ रोल्पा वा परियोजना कार्यालय राप्ती गाउँपालिका१ पाखापानी भालुबाङ दाङमा बुझाउनु पर्ने छ । यस बिषयमा थप जानकारी लिनुपर्ने भएमा  संस्थाको मुख्य कार्यालय लिबाङ रोल्पा र परियोजना कार्यालय दाङको तपशिलको वमोजिमको नम्बर र इमेलमा सम्पर्क गर्न सकिने छ ।

 

नोटः रीत नपुगेका र म्याद भित्र नआएका बोलपत्रहरुलाइ स्वीकार गरीने छैन । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने  समेतको अधिकार संस्थामा निहित रहने छ ।

खरिद समिति

हुरेक, नेपाल

मुख्य कार्यालयः रोल्पा नगरपालिकापरियोजना राप्ती गाउँपिलका पाखापानीसम्पर्क नं ०८६-४४०१४६, ९८५७८२४१३०

इमेल: procurement.hurac@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 28 Nov, 2025
Apply Before 03 Dec, 2025
City Rolpa