सवारी चालक
Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need.
Details / requirements:
नेपाली स्वास्थ्यका लागि पानी (नेवाः)
प्रधान कार्यालय, लोहसल, काठमाडौं
आवश्यकता
प्रथम पटक प्रकाशन मिति: २०८३ असोज २२ गते
यस संस्थाको लागि निम्नानुसारको पद पूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
१. सवारी चालक : संख्या १
२. कार्यक्षेत्रस् नेवाः प्रधान कार्यालय, काठमाडौं तथा आवस्यकता अनुसार कार्यक्षेत्र रहेका बिभिन्न जिल्लाहरु
३. योग्यता तथा अनुभव
- न्यूनतम SEE उत्तीर्ण गरी चालक अनुमति पत्र (नवीकरण भएको) प्राप्त गरी सरकारी तथा गैरसरकारी संघ तथा संस्थाहरुमा सवारी चालकको रूपमा कम्तीमा २ वर्ष कार्य अनुभव भएको।
- विशेष गरी देशका ग्रामीण भू(भाग तथा कच्ची सडकमा गाडी चलाएको अनुभव हुनुपर्ने।
- गाडी चलाउँदा अपनाउनुपर्ने सुरक्षाका उपायहरू बारे जानकारी वा तालिम प्राप्त हुनुपर्ने।
- कार्यालयको प्रशासनिक कार्यमा पनि अनुभवी तथा सबारी मर्मत सम्बन्धी जानकारी भएको लाइ ग्राह्यता दिइनेछ ।
उमेरः २५ बर्ष पुगि ४५ बर्ष ननाघेको ।
नोट:
- उपरोक्त पदका लागि लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा हुनेछ।
- प्रारम्भिक रूपमा योग्य भएका उम्मेदवारलाई मात्र छनोट प्रक्रियामा सहभागी गराइनेछ।
- तलब तथा सुविधा संस्थाको नियमानुसार हुनेछ।
Link: Job Discription
आवेदन दिने विधि
निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), कक्षा १० उत्तीर्ण वा SEE उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि सहित कार्य अनुभवको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, चालक अनुमतिपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो तथा सम्पर्क फोन नं। (अनिवार्य) सहित संलग्न गरी नेपाल स्वास्थ्यका लागि पानी (नेवाः), प्रधान कार्यालय, लोहसल, काठमाडौंमा वा कार्यालयको Email ID hr@newah.org.np मा २०८३ असोज २८ गते कार्यालय समयभित्र आवेदन पेश गर्न जानकारी गराइन्छ । निर्धारित समय र मिति पछि प्राप्त आवेदन स्वीकार गरिने छैन।
Overview
| Category | Development Project, Driver |
| Openings | 1 |
| Position Type | Full Time |
| Experience | 2 Years |
| Education | SLC / SEE |
| Posted Date | 08 Oct, 2026 |
| Apply Before | 14 Oct, 2026 |
| City | Kathmandu |