सप्लायर्स सुचिकृत गराउने सम्बन्धमा जरुरी सूचना
Details / requirements:
सप्लायर्स सुचिकृत गराउने सम्बन्धमा जरुरी सूचना
प्रथम पटक प्रकाशित, मितिः २०८२/०९/२१
यस संस्था सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिवास महोत्तरीले Save the Children International को आर्थिक सहयोगमा महोत्तरी जिल्लाको बर्दीबास, गौशलामा सञ्चालन गरिने (समुन्नति) परियोजना मार्फत सञ्चालन गरिने विभिन्न तालिम गोष्ठी तथा परियोजना निर्माणका लागि साथै यस संस्था सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिवास महोत्तरीद्वारा विभिन्न बिकास साझेदार निकायको आर्थिक सहयोगमा सञ्चालन भईरहेको परियोजनाहरूको लागि समेत तपशिल बमोजिमका उधोग/पसल/फर्म/सप्लायर्ससँग सम्बन्धित समानहरू आवश्यकता रहेकोले माग भएको समय भित्र समान उपलव्ध गराउन सक्ने बिशेषगरि बर्दिबास, गौशला, साथै अन्य स्थानका यस भन्दा पहिलाको सुचिकरणको सूचना अनुसार सुचिकरण गर्न छुटेका ईच्छुक तपशिल बमोजिमका उधोग/पसल/फर्म/सप्लायर्स आफ्नो उधोग/पसल/फर्म/सप्लायर्सले नविकरण गरेको व्यवसाय वा कम्पनि दर्ताको प्रमाणपत्र तथा इजाजतपत्र, अद्यावधिक नविकरण फर्मको प्रमाणपत्र, मुल्य अभिवृद्घि करमा वा स्थायि लेखा नम्बरमा दर्ता भएको दर्ता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ता गरेको प्रमाणित सहित इच्छुक सम्बन्धित उधोग/पसल/फर्म/सप्लायर्स तथा आपुर्तिकर्ताहरूबाट १५ (पन्ध्र) दिन मिति २०८२/०९/२१ गते देखि २०८२/१०/०५ गते साँझ ५ बजे सम्ममा कार्यालयमा आई वा Khadga@cdafn.org.np ईमेल मार्फत सुचिकरण गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। विस्तृत जानकारीको लागि कार्यालय समय भित्र मोवाइल नं ९८४४४२३९८५/९८११७३६८२९ मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।
तपशिल उधोग/पसल/फर्म/सप्लायर्स
- स्टेशनरी उधोग/पसल/फर्म/सप्लायर्स
- हार्डवयर उधोग/पसल/फर्म/सप्लायर्स
- होटल तथा खाजा घर
- प्रेस तथा छापाखाना
- कम्पयुटर तथा प्रिन्टर सप्लायर्स तथा मर्मत उधोग/पसल/फर्म/सप्लायर्स
- टायल्स , व्लक तथा सिमेन्टको सामाग्रिको उधोग/पसल/फर्म/सप्लायर्स
- स्वास्थ्य सामाग्रि उधोग/पसल/फर्म/सप्लायर्स
- फर्निचर तथा फिक्चर्स उधोग/पसल/फर्म/सप्लायर्स
- भाँडा तथा किचेन सामाग्री उधोग/पसल/फर्म/सप्लायर्स
- जिवन तथा निर्जिबन बिमा कम्पनि
- गार्मेन्टस उधोग/पसल/फर्म/सप्लायर्स
- मोटरसाईकल मर्मत उधोग/पसल/फर्म/सप्लायर्स
- किराना उधोग/पसल/फर्म/सप्लायर्स
- ईलेक्ट्रोनिक्स सामाग्रिको मर्मत तथा पसल तथा सप्लासर्य
- एग्रोभेट (बिउ बिजन तथा कृर्षि सामाग्रि) सप्लायर्स
- ईटा भट्टा
- कृर्षि फर्म
- अन्य जेनरल अर्डर सप्लायर्स
- जुत्ता चप्पल सप्लायर्स
- व्याग उधोग तथा सप्लायर्स
- डथान तथा रेडिमेड कपडा पसल तथा सप्लायर्स
- यातायात तथा ढुवानि सेवा
- कुरियर सेवा
- ट्रान्सपोर्ट सेवा
- नर्सरी
- ट्राभल्स तथा टुर्स सेवा/कन्सल्टेन्सी
- वाईरिङ तथा पलम्बिङ सेवा
- विभिन्न विधाका ट्रेनर/फेसिलिटेटर/सहायक ट्रेनर/सहायक फेसिलिटेटर
- बिविध सेवा
सामुदायिक विकास तथा पैरवी मंच नेपाल
बर्दिबास, महोत्तरी
मोवाइल नं ९७६६३२५६००/९७६६३२५६१३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 05 Jan, 2026 |
| Apply Before | 19 Jan, 2026 |
| City | Bardibas, Mohattari |