सामुदायिक परिचालक (Community Mobilizer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!
प्रथम पटक प्रकाशित मितिः २०८३।०८।०६
वातावरण तथा ग्रामीण विकास केन्द्र, बाँके द्वारा बाँके जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चलन भइरहेको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) कार्यक्रम" अन्तर्गत डुडुवा गाउँपालिकाको लागी एक जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३ दिनभित्र दरखास्तका लागी आह्वान गरिन्छ।
| पद | न्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभव | मुख्य जिम्मेवारीहरू |
| सामुदायिक परिचालक (Community Mobilizer) (१ जना) | कम्तीमा ANM, AHW वा PCL उत्तीर्ण भई मातृ, नवजात शिशु, बाल स्वास्थ्य कार्यक्रम सम्बन्धी कम्तीमा २ वर्षको अनुभव प्राप्त गरेको र स्थनीय भाषाको ज्ञान भएको । |
|
पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, साथै उपलब्ध भएमा दुइ पाङ्ग्रे सवारी साधन चालक अनुमती पत्रको प्रतिलिपि संलग्न गरी तोकिएको मिति र समय भित्र आबेदन दिन सक्नेछ ।
दरखास्त दिने अन्तिम मितिः २०८३।०८।०८ गते ४ बजे भित्र ।
दरखास्त पठाउने इमेल ठेगाना: hr.enrudec@gmail.com मा सम्पर्क गर्नुहोस्।
परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।
नोट:
- म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
Overview
| Category | Development Project, Nursing |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 22 Nov, 2026 |
| Apply Before | 24 Nov, 2026 |
| City | Banke |