सुचीदर्ता गर्ने सम्बन्धी सूचना
Human Rights and Environment Development Center (HURENDEC) is non- governmental, non- political and youth lead organization established in 1993 A.D. with vision of "improved life standard; and equitable society” through our envision voice for social justice. HURENDECworks in various developmental themes; Good governance, Human rights, Maternal Child Health and Nutrition, Reproductive health, Education, Child protection, Natural Resource Management, Livelihood, and Humanitarian Response.
Details / requirements:
सुचीदर्ता गर्ने सम्बन्धी सूचना
(REF.: WVIN/HURENDEC/NRL/EOI/2021/01)
प्रथम पटक प्रकाशित मिति २०५८/०६/०८(24th September 2021) गते
मानवअधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक), नेपाल (HURENDEC) उदयपुर, गाईघाट र वल्र्ड भिजन इन्टरनेसनल नेपाल (WVIN), पोपुलेसन सर्भिसेज ईन्टरनेसनल नेपाल(PSI), वल्र्ड नेवर्स ईन्टरनेशनल नेपाल (WNIN)संगको साझेदारीमा यस उदयपुर जिल्लामा पोषण तथा उत्थानशिल जिविकोपार्जन, महिला स्वास्थ्य परियोजना, सर्भाङ्गगीक विकास परियोजना सञ्चालन गरि रहेकोले यस संस्थालाई आ.ब. २०२२ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुदाँ मानवअधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक), नेपाल उदयपुर, गाईघाटले योग्य सम्भावित आपूर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा सुचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०७८/०७/०७ (२४ अक्टुवर २०२१) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहर्रु
- भवन निर्माण, खानेपानी साथै सिचाई कुलोकार्यको लागि निर्माण व्यवसायी
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअपभ्यान, ट्रयाटर, अटो रिक्सा) भाडामा लिने सम्बन्धि कार्य
- कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
- छपाई (कपि, पोष्टर, टि-सर्ट, किताब र फलेक्स ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरु
- कृषिऔजार, माटो परिक्षण सम्बन्धि उपकरणहरु, पशु सम्बन्धि, बिउ बिजन, मल, किटनासक औषधी, बाख्रा फर्म, सुँगुर फर्म, कुखुरा फर्म, सम्बन्धि कार्यहरु
- पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा)
- एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य
- मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
- कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर, मोवाईल एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, यु.पि.एस., आदिका पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धि
- स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, एएभ् सेट
- फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा, कपड) आदि सामानहरु आपूर्ति गर्ने कार्य
- हार्डवेयर (निर्माण सामाग्रीहरु र सिचाईका सामाग्री०) आपूर्ति सम्बन्धि कार्य
- माटो, इट्टा, बालुवा, ढुङ्गगार गिटी आदि आपुर्ति गर्ने कार्य
- तालिम, मिटिङ्ग संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवाप्रदान गर्ने, समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि
- उद्यमशीलता तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, मोबाइल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक) आदि सम्बन्धि तालिम प्रदानगर्ने सेवाप्रदायक
- स्कुल पोशाक तथा ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
- प्राथमिक उपचार तथा मेडीकल औजार सामाग्रीहरु तथा बिपतमा आपुर्ति गर्ने कार्य
- शिक्षा, पोषण तथा स्वास्थ्य, कृषि तथा जिविकोपार्जन, विपद् पूर्व तयारी तथा प्रति कार्य योजना (DPRP) तयार र संशोधन गर्न जिल्ला/स्थानिय विपद् व्यवस्थापन समितीलाई सहयोग गर्ने लगायत विभिन्न किसिमका तालिम संचालन तथा सर्वे गर्न Consultants
- परामर्श सेवाहरु-विभिन्न विषयकालागि प्रशिक्षक, अनुवादक कर्ता तथा अनुसन्धान कर्ता
- स्वयंमसेवक तथा तथ्याङ्क संकलन कर्ता
- खानेपानी तथा पाईपलाइन विस्तारका सामग्रीहरु तथा फिटिङ्गस् सामाग्रीहरु आपूर्ति गर्ने कार्य
- सडक नाटक समुह
- कार्यक्षेत्र रौतामाई गा.पा. वार्ड नं. २ देखि ८ सम्म, ताप्ली गा.पा. वडा १, २, ३ र ५, लिम्चुङ्गबुङ गाउँपालिका वडा ५, उदयपुरगढी गाउँपालिका वडा नं. १ र २, कटारी नगरपालिका वडा नं. ८ र ९ र त्रियुगान गरपालिका वडा नं. १५ मा कार्य गर्ने बचत तथा ऋण सहकारी संस्थाहरु
- किराना, सौन्दर्य, टेररिङ् चप्पलजुत्ता, भाडा वर्तन, ग्यासहरु, विजुलीका सामानहरु,
- अदुवा वेसार तथा अन्य स्वदेशी वालीनाली को विउविजन सम्बन्धी कारोबार गर्ने विक्रेताहरु
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु।अ।करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष ७६/७७को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखिपाउन सकिनेछ । वा इमेल मार्फत मागगर्न सकिने छ ।
आवश्यक सुचिदर्ताको फारम तलको लिङ्कमा रहेको साथै कार्यालयमा सम्पर्क गरि पाउन सकिनेछ ।
सम्पर्क ठेगाना:
मानवअधिकारर वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपाल
त्रियुगा नगरपालिका ज्ञद्द, बुद्धचोक, गाइघाट, उदयपुर
(Triyuga Municipality 12 Budhachowk, Gaighat, Udayapur Province No 1)
फोन नं.: ०३५-४२१५६१, ४२०४०६
Overview
Category | Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 24 Sep, 2021 |
Apply Before | 23 Oct, 2021 |
City | Triyuga Municipality 12 Budhachowk, Gaighat, Udayapur Province No 1 |