सुचिदर्ता गर्ने सम्बन्धमा
Nepal National Social Welfare Association (NNSWA) established itself in 1990. In 1994, NNSWA registered with the District Administration Office Kanchanpur and affiliated to Social Welfare Council Kathmandu. NNSWA has grown over the years, implementing various integrated community based development programs in Far Western Region being one of the leading development organizations in the Sudur Paschim Province of Nepal. NNSWA has 107 General Members who constitute the General Assembly of NNSWA. 11 members of this General Assembly constitute an Executive Committee. Executive Members are elected by the General assembly for a term of 5 years. The Executive Committee has 6 Office Bearers (President, Vice-president, General Secretary, Secretary, Treasurer and Vice-treasurer) and 5 Executive Members. 40% of General Assembly and Executive Committee members are female. NNSWA has its district chapters at Dadeldhura, Baitadi and Darchula districts and other district NNSWA helping committee are existed and providing services in all 9 districts within the Sudur Paschim Province, Nepal. The Executive Committee is the legally constituted body responsible for providing strategic and policy direction to the organization. NNSWA has its own office building having sufficient rooms and training hall at Bheemdatt Municipality-18 in Kanchanpur district.
Details / requirements:
सुचिदर्ता गर्ने सम्बन्धमा
प्रथम पटक प्रकाशित मिति २०८२।०७।१२ (29 October 2025)
(REF.: WVIN/NNSWA/EOI/2025/01)
नेपाल राष्ट्रिय समाज कल्याण संघ, कंचनपुर NNSWA र वल्ड भिजन इन्टरनेसनल नेपाल (WVIN) संगको साझेदारीमा यस कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा SOP/IPF (Sponsorship Operation Plan/Integrated Program Framework) कार्यक्रमहरु सचालन भैरहेकोले यस संस्थालाई आ.ब. २०२५।२०२६ को निम्ति तल उल्लेखित सेवा तथा सामग्रीहरु आवश्यक्ता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नु पर्ने भएकोले दिर्धकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुदा नेपाल राष्ट्रिय समाज कल्याण संघ, कंचनपुर NNSWA ले योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पूर्व योग्यता (Supplier pre-qualification process) प्रक्रियामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुवाट यस कार्यालयमा सुची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८०।०७।२६ ( १२ नोभेम्बर २०२५ ) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु
एकीकृत पाठ्यक्रम सम्बन्धित तालिम, बाल बिकास केन्द्र सहजकर्तालाई तालिम, प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरु तथा बिपतमा आपुर्ति गर्ने कार्य, शिक्षा, स्वास्थ्य, विपद् पुर्व तयारी तथा प्रति कार्य योजना तयार गर्न, जिल्ला तथा स्थानिय विपद् व्यवस्थापन समितिलाई सहयोग गर्ने लगायत विभिन्न किसिमका तालिम संतालन तथा सर्वे गर्न परामर्शदताहरु
- स्वयमसेवक तथा संकलनकर्ता
- परामर्श सेवाहरु (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादनकर्ता तथा अनुसन्धानकर्ता )
- सवारी साधन (स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, अटो रिक्सा, कार ) भाडा सम्बन्धमा
- पत्रिकामा विज्ञापन, सुचना तथा सन्देश प्रसार गर्ने
- मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपुर्ति गर्ने
- स्कुल पोशाक तथा ब्याग, कम्बल, त्रिपाल सम्बन्धि कार्य
- कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
- छपाई ( कपि, पोष्टर, टि सर्ट, किताव र फिलेक्स ब्यानर ) मायाको चिनो, होर्डिङ्ग वोर्ड लेखन कार्यहरु
- एफ. एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य
- फर्निचर ( काष्ठ दराज, स्टिल दराज, टेबल, कुर्सि) तथा कार्यालय लाई आवश्यक पर्ने (कार्पेट, कुशन, पर्दा हरु)
- स्टुडेन्ड किट, हाइजिन किट, खानेपानी तथा सरसफाई किट, एनएफआई किट, PPE सेट
- तलिम, मिटिङ्ग संचालनका लागि खाना तथा आवास र तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने, समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१ फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारिक बिके्रता प्रमाण पत्र
२ स्थायी लेखा नम्बर र मु.अ..करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
३ मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४ आर्थिक वर्ष २०८१।०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५ पछिल्लो २ वर्ष सम्म विभिन्न सार्वजनिक निकायमा कारोवार गरेको प्रतिलिपि
आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखि पाउन सकिने छ ।
आवश्यक सुचि दर्ताको फारम तलको लिङ्गमा पनि राखिएको छ । साथै सुचि दर्ता फारम अनलाइन वाट पनि तोकिएको समयमा दर्ता गर्न सकिने छ भने तथा हार्डकपि अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।
Supplier Registration Form-General
Address:
Nepal National Social Welfare Association (NNSWA)
Airport Road-18, Bheemdatt Municipality (Mahendranagar), Kanchanpur
Sudurpaschim Province, Nepal
Phone- 099-522-182
Mobile No : 9704244014/9868792790
Email: info@nnswa.org.np
OR,
Submit hardcopy at NNSWA Center Office Mahendranagar
and Branch Office Gulariya, Krishnapur
Overview
| Category | Expression of Interests, Tender Notice, Bid, Development / NGO | 
| Openings | 1 | 
| Position Type | Contract | 
| Experience | Please check details | 
| Education | Please check details | 
| Posted Date | 29 Oct, 2025 | 
| Apply Before | 12 Nov, 2025 | 
| City | Mahendranagar | 
 
                 
                                     
                                     
                                    