सुची दर्ता गर्ने सम्वन्धमा
Good Neighbors Nepal(GNN) is a national NGO working in Nepal since 2002 with the objective of improving the lives of people, especially community through education, livelihood activities, health services, WASH, advocacy, network building, Open Defecation Free Campaign and disaster risk reduction. GNN has so far covered 14 districts of the country through its 20 Community Development Projects (CDPs) and The improvement Agriculture Products for Poor Households in Sindhupalchowk and Gorkha District Out of those 20 CDPs, two have completed more than ten years, five have completed five years each, and the others are ongoing for less than five years each.
Details / requirements:
विषय: सुची दर्ता गर्ने सम्वन्धमा
प्रथम पटक प्रकाशित मिति: २०८१/०८/०३
वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा असल छिमेकी नेपालद्वारा काठमाण्डौँ जिल्लामा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्र्तगत चालु आर्थिक वर्ष २०८२/२०८३ (सन् 2026) को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामग्री तथा सेवाहरूको सरल सहज ढंगले बस्तु तथा सेवा आपूर्ति गर्नको लागि इच्छुक इजाजत प्राप्त फर्म र कम्पनी र संस्थाहरू, व्यक्ति (सेवाप्रदायक) को सूची करणको लागि यो सूचना प्रकाशित भएको मितिले २०८२/०९/०२ गते कार्यालय समय भित्र (अपरान्ह ४ बजे) तोकिएको ढाँचाको सूची दर्ता फारम सहित तपशिलमा उल्लेखित आवश्यक कागजात पेश गरि सुचि दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक सामग्री तथा सेवाहरूको विवरण:
| क्र.सं. | आवश्यक वस्तु तथा सामाग्रीको विवरण | क्र.सं. | आवश्यक वस्तु तथा सामाग्रीको विवरण |
| १. | कार्यालय मसलन्द/स्टेशनरी तथा अन्य विविध सामाग्रीहरू, पुस्तक तथा पाठ्य सामग्री । | २. | भवन निर्माण सामाग्री (सिजिआइसिट ओपिसि सिमेन्ट, टुलकिट, हेन्डकिट, वाटरपाइप) तथा रंगरोगन, प्लम्बीङ, सामाग्री, र सम्वन्धीत अन्य हार्डवयर सामग्री |
| ३. | फर्निचर तथा सजावट/फर्निसिङ् सम्वन्धी सामाग्रीहरू | ४. | होटल सेवा , तालिम तथा कार्यक्रमहरू संचालनका लागि लज, होटल र तालिम हल |
| ५. | कम्प्युटर, प्रिन्टर तथा सुचना प्रविधि सम्वन्धी सामाग्रीहरू टोनर, हार्डड्राइभ, पेनड्राइभ, आदि | ६. | कृषि जन्य सामाग्री तथा बिउविजन र कृषि यन्त्र उपकरणहरू |
| ७. | कम्प्युटर, ए.सि. तथा अन्य विद्युतिय सामाग्रीहरू/उपकरणहरू/उपकरण मर्मत तथा संभार सेवा | ८. | विज्ञापन विद्युतिय तथा छापा, रेडियो कार्यक्रम र स्थानीय तथा राष्ट्रिय पत्रिका |
| ९. | विद्युतिय सेवा तथा विद्युतिय उपकरण/सामग्रीहरू सप्लाई | १०. | स्वास्थ्य सम्वन्धी सामाग्री तथा उपकरणहरू |
| ११. | प्रेस तथा छपाइ कार्य, फोटोकपी, Videography, Documentary, Certificate, Frames तथा फ्लेक्सप्रिन्ट, बार्षिक पुस्तिकाहरू, फ्ल्यास प्रिन्टहरू, क्यालेण्डर प्रिन्ट, बाल कक्षाका किताव प्रकाशन | १२. | गैह्र खाद्य राहत सामाग्री आपूर्ति टारपोलिन, कम्बल, प्लास्टिकमेच, पि–फोम, प्लास्टिक डोरी तथा भाँडाकुँडा |
| १३. | आई.टि., हार्डवेयर इक्विपमेन्ट, कम्प्युटर सामग्री, क्यामेरा, स्क्यानर, प्रिन्टर, हार्डवेयर मर्मत, सम्वन्धी सामग्रीहरू | १४. | भेडा, बाख्रा तथा कुखुरा र मौरीपालन तथा आपूर्ति सम्बन्धी फर्महरू । |
| १५. | शैक्षिक सामग्री– शिशु विकास केन्द्रित तथा सक्रिय शिक्षण सिकाई सामग्रीहरू | १६. | पिउने पानी आपूर्ति खाने पानी जडान सम्बन्धी सामाग्री |
| १७. | भिजिबिलिटी सामग्री प्रिन्ट – टिर्सट, क्याप, झोला/व्याग आदि | १८. | खाद्यान्न तथा अन्य कार्यालयलाई आवश्यक पर्ने खुद्रा तथा किराना सामाग्रीहरू |
| १९. | कार्गो तथा कुरीयर सेवा | २०. | सार्वजनिक सुनुवाईका कार्यक्रम सञ्चालन सहजकर्ता |
| २१. | जेनेरेटर मर्मत तथा सम्भार सेवा | २२. | गाडी तथा सवारी साधनका अतिरिक्त पार्टपूर्जा र मर्मत संभार |
| २३. | विभिन्न सिपमुलक तथा ब्यवसायीक तालिम दिने । (Consultancy Service) | २४. | इलेक्ट्रीसियन, डकर्मी, प्लम्वीङ तथा सिकर्मी सेवा |
| २५. | विभिन्न वीमा योजना सम्वन्धी सेवाहरू | २६. | गाडि रिजर्भ तथा सामाग्री ढुवानी |
| २७. | श्रोत व्यक्ति, कृषी तथा गैह्र कृषी परामर्श सेवाहरू (Consultancy Service) |
सुची दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरू
सूची दर्ता फाराम, फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण सहित), स्थायी लेखा नम्बर/मूल्य अभिबृद्विकरमा दर्ता प्रमाण पत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी अथवा म्याद थपको पत्र Latest (आर्थिक वर्ष सम्मको), प्रोप्राइटर/कम्पनी प्रमुखको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो दुई वर्षमा विभिन्न संस्था तथा निकायहरूमा सेवा प्रदान गरेको प्रमाणको प्रतिलिपि (यदि भएमा) कुनै पनि निकायमा कालो सूचिमा नरहेको स्वःघोषणापत्र, अन्य आवश्यक फारामहरू Suppliers Code of Conduct & Suppliers Registration Form.
आवश्यक विवरण प्राप्त गर्ने प्रक्रिया: यो सूचना प्रकाशित भएको मितिले २०८२/०९/०२ गते कार्यालय समय भित्र (अपरान्ह ४ बजे) माथि उल्लेखित कागजातहरूको शिल वा खामबन्दी गरी निम्न उल्लेखित कार्यालयमा वा इमेल gnn.procurement@gmail.com मा सम्पूर्ण आवश्यक कागजात स्क्यान गरी पेश गर्न सकिनेछ । थप जानकारी र तोकिएको फाराम तथा अन्य विवरण प्राप्त गर्नका लागि https://drive.google.com/drive/u/4/folders/1aj-Tve2QehRFyUcJdBmUrnWs_ZEx-ax3 लिंकमा दिएको छ वा gnn.procurement@gmail.com इमेलमा अनुरोध गरि वा निम्न ठेगानामा सम्पर्क गर्नु हुन अनुरोध छ ।
ठेगानाः
असल छिमेकी नेपालको केन्द्रीय कार्यालय, बल्खु, काठमाडौं ९८४३९४०८०५, ९८६१९६७७९२
नोट: रितपूर्वक नआएको निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा सुचित गरिन्छ । थप जानकारीको लागि कार्यालय समयमा यस संस्थाको कार्यालयमा आई बुझ्न सक्नुहुनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 19 Nov, 2025 |
| Apply Before | 17 Dec, 2025 |
| City | Kathmandu |