प्रशिक्षकहरुको रोष्टर तयार सम्बन्धि सूचना !

Human Rights Awareness Centre (HURAC) Nepal

Human Rights Awareness Center (HURAC-Nepal) Rolpa is a non-profit making, non-partician and leading Nepali non-governmental organization (NGO) working in the areas of rural development, human rights and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. Its major iterventions are towards pro-poor and pro people policies and practices through rural development (livelihood, education, protection, health and sanitation, forest, soil conservation, environment), advocacy, campaign, lobbying, networking, research and awareness raising for people's empowerment. In the campaign, advocacy and lobbying fronts, HURAC has been continuously embarking on the fundamental rights of the children, economically poor, socially excluded and environmentally vulnerable sections of the societies. HURAC believes in result-oriented struggles of the people against poverty, hunger and socio-economic injustices.

Details / requirements:

मानव अधिकार सचेतन केन्द्र (हुरेक)  नेपाल

प्रशिक्षकहरुको रोष्टर तयार सम्बन्धि सूचना !

सूचना  प्रकाशित मिति: २०८२।०४।१५

कोईका ईन्टरनेशनल र युएनएफपीएको आर्थिक सहयोगमा प्लान ईन्टरनेशनल नेपाल तथा यस संस्थाको साझेदारीमा रोल्पा र कपिलवस्तुमा संचालन भैरहेको SAFE-Girls परियोजना र Ending Child Marriage -ECM परियोजना कार्यान्वयन गर्नको लागि तपशिल वमोजिमका प्रशिक्षकहरुको आवश्यकता पर्ने देखीएकोले उल्लेखित तालिमहरु संचालन गर्न इच्छु र योग्य प्रशिक्षकहरुले रित पूर्वक आफ्नो बिषय विज्ञता प्रमाणित हुने कागजातहरु सहित सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र वा २०८२ श्रावण २१ गते कार्यालय समयभित्र तपशिल वमोजिमको इमेलमा वा कार्यालयमा उपस्थीत भै निवेदन दिनुहुन यो सूचना आह्वान गरिएको छ ।

तपशिल:

. रुपान्तरण प्याकेज तालिम संचालन

. शिक्षकहरुको लागि ५ दिने बृहत्तर यौनिकता शिक्षा तालिम

. सामुदायीक मनोसामाजिक कार्यकर्ताहरुको लाग १० दिने तालिम

. लैङ्गीक हिंसाको क्षेत्रमा कार्यरत सेवा प्रदायकहरुको लागि  3-day GBV Case Management तालिम

. लैङ्गीक हिंसा तथा हानिकारक प्रथाहरूको रोकथाम समबन्धि तालिम

. रुपान्तरण सहजकर्ताहरुको लागि मानसिक स्वास्थ्य सुदृढीकरण तथा मनोवैज्ञानिक प्राथमिक सहायता तालिम

 

पेश गर्नुपने कागजातहरु तथा शर्तहरु:

१. नागरीकताको प्रतिलिपि, 

२. पर्सनल प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि  

३. निवेदन

४. बायोडाटा र बिषय विज्ञता प्रमाणित हुने कागजातहरु

५‍. संस्थागतरुपमा पेश गर्न इच्छुक ब्यक्त्तीहरुले संस्था दर्ता नविकरण र करचुक्त्ता प्रमाण पत्र समेत पेश गर्नुपर्ने छ ।

नोट: रीत नपुगेका र म्याद भित्र नआएका निवेदनहरुलाइ स्वीकार गरीने छैन ।  आवेदन स्वीकार गर्ने, रद्ध गर्ने, आवश्यक तालिमहरु थपघट गर्ने र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

खरिद समिति 

हुरेक, नेपाल

मुख्य कार्यालय: रोल्पा नगरपालिका-२, लिबाङ रोल्पा

परियोजना  कार्यालय: राप्ती गाउँपिलका–१, पाखापानी, दाङ

सम्पर्क नं ०८६-४४०१४६, ९८४१६७६०६३, ९८५७८२४१३०

इमेल: procurement.hurac@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 31 Jul, 2025
Apply Before 06 Aug, 2025
City Rolpa