प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

(REF.: WVIN/SIDS/NRL/RFP/2026/001)

प्रकाशित मिति: २०८३/०१/२८ गते

वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा संचालित बाल सम्बृद्धि तथा एकीकृत विकासको लागि हातेमालो परियोजना (IPF/SHIEDL) अन्तर्गत तपशिलमा उल्लेखित रोजगारमुलक तालिमहरू (CTEVT बाट मान्यता प्राप्त ३९० घण्टा, तथा छोटो अवधिका ) एकै पटक संचालन गर्नका निम्ति यस संस्थालाई उपयुक्त तालिम प्रदायकको आवश्यकता भएकाले योग्य तथा इच्छुक सम्भावित इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरुबाट यस कार्यालयमा  उल्लेखित कागजात  सहित मिति २०८३/०२/०३ गते (१७ मे, २०२६) भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।

संचालन गर्नुपर्ने रोजगार मुलक तालिमहरूको विवरण

S.N.TradeLevelDetail specificationUnitNo. of TraineeDuration
1Stitching / Tailoring (Tailor Master)Level-2Level-2 Training; Hours as per CTEVT standardPerson10 to 20 Participants390 Hours
2Beautician TrainingLevel-2Level-2 Training; Hours as per CTEVT standardPerson10 to 20 Participants390 Hours
3Bakery and Fast Food Preparation (Cookery Training)Level-1Short-term Training; Hours as per CTEVT standardPerson10 to 20 Participants390 Hours
4Bike Mechanic (Petrol Engine & Mini-Tiller Repair)Level-1Short-term Training; Hours as per CTEVT standardPerson10 to 20 Participants390 Hours
5Haircutting / Barber SkillsLevel-1Short-term Training; Hours as per CTEVT standardPerson10 to 20 Participants390 Hours
6Bamboo HandicraftLevel-1Short-term Training; Hours as per CTEVT standardPerson10 to 20 Participants390

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. निवेदन

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

४. आर्थिक बर्ष 81/82 को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. कम्पनी तथा फर्मको प्रोफाइल

६. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को आवद्घता प्रमाण पत्रको प्रतिलिपि (नविकरण भएको)

७. सम्बन्धित क्षेत्रमा विगत तिन बर्ष सम्म विभिन्न  निकायहरु सँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरू ।

८. सम्बन्धित क्षेत्रमा CTEVT बाट मान्यता प्राप्त प्रशिक्षकहरुको बायोडाटा

९. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र

१०. प्रस्तावनामा उल्लेख गरिएको दरभाउ १ बर्ष सम्मको लागि मान्य रहनेछ ।

११.यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

आवश्यक सूची दर्ता फाराम तथा त्यच् तलको लिंक बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/10eG1_M4KGFRRo9EPWZGrdvzVPbXMIuk4?usp=sharing

नोट: सेवा प्रदायकले आफुले गराउन खोजेको रोजगार मुलक तालिमको विवरण निवेदनमा उल्लेख गर्नु पर्ने छ ।

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली

फोन नं.९८५४०४१२३६/९८५२०७३२४१

इमेल: scm.sids@gmail.com