प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना
Detailed Job description / requirements:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना
REF: WVIN/DSWCN/REP. 2023/001
प्रथम पटक प्रकाशन मिति २०८०/०२/२३ गते मंगलवार
धनुषा जिल्लाको जनकपुरधाम-४ विश्वकर्मा चोकमा सम्पर्क कार्यालय र जलेश्वर-०१ महोत्तरीमा मुख्य कार्यालय रहेको राष्ट्रिय स्तरमा मान्यता प्राप्त गैरनाफामुलक, गैरसरकारी तथा गैरदलीय विकास संस्था हो । यो संस्था २०५८ सालदेखि नै क्रियाशील छ, सशक्तिकरण, सामाजिक जवाफदेहिता, शान्तिका लागि जीविकोपार्जन पुनरुत्थान (आईजीए, एमई र टीटी), शिक्षा, सुशासन, मानव अधिकार, चेतना अभिवृद्धि, गरिबी न्यूनीकरण, प्रजनन स्वास्थ्य, एचआइभी/एड्स, युवा, वातावरण संरक्षण र संस्थागत सुदृढीकरणका साथै महोत्तरी, धनुषा र सिन्धुली जिल्लामा स्थानीय गैरसरकारी संस्था र समुदायमा आधारित संस्थाहरूको सञ्जाल मार्फत पैरवी गर्ने । यस संस्थाद्धारा संचालित Integrate Protection and Community Engagement & Sponsorship Programme परियोजना अन्तर्गत कार्यक्रम संचालित पालिकाहरुको क्गउउयचत तय Support to prepare Ending Child Marriage Policy of Samsi Rural Municipality and Ekdara Rural Municipality, Mahottari गर्नका लागि इच्छुक इजाजतवाला फर्म, कम्पनी, सेवा प्रदायक एवं संस्थाहरुबाट यस कार्यालयमा आर्थिक तथा प्राविधिक प्रस्तावना दर्ताका लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८०/०२/२९ गते भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौं ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
कम्पनी तथा संस्थाहरुको हकमा
१. कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी
२. स्थायी लेखा नम्बर/म.अ.क. मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
३. कर छुट संस्था भएको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपी
४. आर्थिक बर्ष २०७९/८० को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
५. पछिल्लो दुई बर्ष सम्म विभिन्न संघ संस्था तथा निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपी
व्यक्तिको हकमा
१. व्यक्तिगत विवरण (अनिवार्य)
२. नागरिकताको प्रतिलिपी (अनिवार्य)
३. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी (अनिवार्य)
४. अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपी (अनिवार्य)
यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाणपत्रहरु भए सो पनि संलग्न गर्न सकिनेछ ।
TOR को लागि तल राखिएको गुगल लिंकमा जानुहोला वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।
Supplier registration form individual consultant:
Ending Child Marriage Policy TOR_ Mahottari:
Supplier Code of Conduct:
https://drive.google.com/file/d/1VbYMn9xRcW1RR3OIVnKK2I1WA3A4Qcnu/view?usp=drive_link
Annex-5- Financial Proposal:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
इमेल: dswcn.Procurement@gmail.com
सम्पर्क नं. ९८०१६६६४६२, ९८०१६६६४६१
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 06 Jun, 2023 |
Apply Before | 12 Jun, 2023 |
City | Mohattari |