ओ पी डी छनौटको लागि सूचना

Ratauli Yuwa Club (RYC)

Details / requirements:

रतौली युवा क्लब, महोत्तरी

फोन नं. ०४४–५२०८४३

सूचना

प्रथम पटक सूचना प्रकाशित मिति २०८२।०२।०६ 

रतौली युवा क्लव र सि.बि. एम. ग्लोबलको साझेदारीमा महोतरी जिल्लाको बलवा नगरपालिका तथा महोत्तरी गाउपालिकामा सञ्चालनमा रहेको “Collective Action for Inclusive Practices” कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरु बाट संचालित संस्था Organization of Person with Disability OPD लाइ छनौट गरि OPD को संस्थागत सबलीकरण र क्षमता विकास को लागि सहयोग गर्ने योजना रहेकोले इच्छुक संस्था बाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (२०८२/०२/२०) गते सम्म यस सूचना साथ् संलग्न रहेको रुजुसुची बमोजिम कागजातहरु संलग्न गरि संस्था को आधिकारिक लेटर प्याड मा चाहना पत्र (Expression of Interest) को साथ् तल उल्लेखित ठेगानामा वा ईमेल मार्फत पठाउन आव्हान गरिन्छ ।

Link: OPD Selection Standard Form.xlsx

पेश गर्ने ठेगाना

रतौली युवा क्लव 

जिरोमाइल, जनकपुर ७, धनुषा  

अथवा

रतौली युवा क्लव 

टाउन प्लानिङ, जलेश्वर २,महोत्तरी

फोन नं. ०४४–५२०८४३

इमेल मार्फत पठाउदा

vacancyryc@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 20 May, 2025
Apply Before 03 Jun, 2025
City Mahottari