निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना
Details / requirements:
Hilly Region Development Campaign (HRDC) Jajarkot
निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०७/११)
यस पहाडी क्षेत्र विकास अभियान (एच.आर.डि.सी.) र केयर नेपालविचको साझेदारीमा सञ्चालित स्वास्थ्य र अधिकारमा पहुँच अभिबृद्धिका लागि प्रणाली सुदृढिकरण–३ (स्याहार–३) परियोजना अन्तरगत कर्णाली प्रदेश, जाजरकोट जिल्लामा तपशिलमा उल्लेखित बर्थिङ्ग सेन्टर निर्माण कार्य गर्नुपर्ने भएकोले अनुभवी एवं इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीहरूबाट फर्म दर्ता प्रमाण पत्र (नवीकरण सहित), भ्याट दर्ता प्रमाण पत्र, पछिल्लो कर चुक्ता प्रमाणपत्र, अनुभवको प्रमाण पत्र, फर्म/कम्पनीको अन्तिम पांच बर्षको वित्तिय अवस्था आदिको प्रतिलिपि संलग्न राखी निम्न स्थान मध्ये कुनै एक स्थानमा मिति २०८३ साल मंसिर ०१ गते दिउँसो १२:०० बजे भित्र रितपूर्वकको शिलबन्दी दरभाउपत्र (टेण्डर) आह्वान गरिन्छ । टेण्डर फाराम सोही स्थानबाट प्रति सम्झौताको रू.३,०००।– (फिर्ता नहुने गरी) यस पहाडी क्षेत्र बिकास अभियान को नाममा रहेको नेपाल बैंक लिमिटेड जाजरकोट शाखाको खाता नं. ०७५००१०११८८६९४०००००१ मा जम्मा गरेको सक्कलै बैङ्क भौचर सहित फर्म/कम्पनीबाट आधिकारीक व्यक्तिको अख्तियारी पत्र भएमा मात्र प्राप्त गर्न सकिने छ । Website https://carenepal.org/notice मा २०८३ कार्तिक ११ गते बाट टेण्डर डकुमेण्ट डाउनलोड गरेमा माथि उल्लेखित बैक खातामा प्रति सम्झौताको रू.३०००।– (फिर्ता नहुने गरी) टेण्डर डकुमेण्ट बुझाउन आउँदा उक्त सक्कल बैक भौचर पेश गर्नुपर्ने छ ।
क) गर्नुपर्ने काम र स्थान:
ख) टेण्डर डकुमेण्ट लिन र बुझाउन सकिने स्थान:
ग) टेण्डर बिक्रि गर्न सकिने मिति : २०८३/०७/११ देखि २०८३/०७/३० दिउँसो ५:०० बजे सम्म (सार्वजनिक विदा बाहेक) ।
घ) टेण्डर सम्बन्धी पूर्व जानकारी बैठक (pre-bid meeting) मिति र स्थान : २०८३/०७/१९, बिहान १२:३० बजे, पहाडी क्षेत्र विकास अभियान केन्द्रिय कार्यालय, भेरी नगरपालिका वडा नं. ४, जाजरकोट वा सोही दिन अनलाइन बैठकमा आउन चाहेमा यस संघको इमेल ठेगानाः hrdcprocument@gmail.com मा मिति २०८२/०७/१८ गते भित्र अनुरोध गर्नुपर्नेछ ।
ङ ) टेण्डर डकुमेण्ट बुझाउने अन्तिम मिति : २०८३/०८/०१, दिउँसो १२:०० बजे सम्म ।
च) टेण्डर डकुमेण्ट खोल्ने मिति : २०८३/०८/०१, दिउँसो २:०० बजे । पहाडी क्षेत्र विकास अभियान, गैरीखाली, जाजरकोट।
टेण्डर बुझाउने सम्बन्धि आवश्यक जानकारीको लागि सम्पर्क नं : ०८९–४३००८९/९८४८१३५९२८
छ) बालसंरक्षण नितिको पुर्ण रूपमा पालना गर्नुपर्नेछ ।
नोट : टेण्डर स्वीकृति तथा अस्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटमा निहित हुनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 28 Oct, 2026 |
| Apply Before | 17 Nov, 2026 |
| City | Jajarkot |