लेखापाल (५ औं तह)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सुचना
प्रकाशित मिति: २०८२ माघ १३ गते मंगलबार
यस श्री मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. को धुराबजारमा कार्यलय रहेको संस्थाको लागि तपसिलमा उल्लेखित कर्मचारीको पदपुर्ति गर्नुपर्ने भएकोले मिति २०८२/१०/०७ गते बसेको संचालक समितिको बैठकको निर्णय बाट १ जना लेखापालको लागि विज्ञापन खुलाउने निर्णय भएको हुँदा देहाय बमोजिम योग्यता पुगेका/इच्छुक उम्मेदवारहरू बाट दरखास्त आह्वान गरिन्छ ।
| विज्ञापन नम्बर | १—०८२। ०८३ |
| पद | लेखापाल (५ औं तह) |
| आवश्यक संख्या | १ पुरूष |
| सेवाको किसिम | करार |
| आवश्यक न्यूनतम योग्यता |
|
वाञ्छनीय योग्यता |
|
| छनौट आधार | लिखित तथा अन्तर्वार्ता |
१. सेवाको किसिम: करार
२. उमेर: २३ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको
३. सेवा सुविधा: संस्थाको नियमानुसार
४. दरखास्त दिने अन्तिम मिति: २०८२/१०/१९ गते, कार्यालय समय भित्र ।
५. दरखास्त दिने स्थान: संस्थाको कार्यालय वा संस्थाको इमेल milijuli.ltd909@gmail.com मा सोझै पठाउन सकिनेछ ।
६. आवश्यक कागजातहरू: दरखास्त साथ आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभवका प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र आफ्नो व्यक्तिगत विवरण (वायोडाटा)।
नोट: आवेदक सँग सवारी चालक अनुमतिपत्र प्राप्त गरेको र दुई पांग्रे सवारी साधन अनिवार्य हुनु पर्नेछ ।
पदपुर्ति समिति
कमला माई नगर पालिका –६
धुरा बजार ,सिन्धुली
सम्पर्क नं.: ०४७ — ५२०९०९,९८५४०२०९०९
Overview
| Category | Accounting and Finance |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 27 Jan, 2026 |
| Apply Before | 02 Feb, 2026 |
| City | Sindhuli |