लेखापाल (Accountant)

Society Upliftment Welfare Association (SUWA)

Society Upliftment Welfare Association (SUWA) is a dynamic non-profit, non-governmental, social development organization founded in 2020. SUWA is established by a group of enthusiastic social workers to uplift the living standard of the people living in Nepal. Our team is inclusive in terms of race, sex, and religion so that we can represent the different sect of the society. It helps us to find the exact problem people are facing in Madhesh Province and this help us to initiate to solve the problem motivating different stakeholders like government, local people and such forces of the society to participate in problem solving activities in order to maintain peace and security in the society and largely district and nation. SUWA is established to build equitable society so that all the member of the society will get economical, political, religious, and cultural rights.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०८०–०८–०६  गते

वि.न.०१–२०८०/०८१

रामगोपालपुर नगरपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र समाज उत्थान कल्याण संघ महोत्तरीको सहजिकरणमा सञ्चालित "कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमी साझेदारी कार्यक्रम" को लागि उल्लेखित पदका कर्मचारी आवश्यकता भएकाले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।

१. पद: लेखापाल

न्युनतम योग्यता र कार्यअनुभवः

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरी कम्तिमा ३ वर्षको कार्यानुभव भएको ।
  • लेखाका आधारभूत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्पुटरको ज्ञान भएको तथा लेखा सफ्टवेयर सम्बन्धी दक्षता भएको । 
  • स्पष्ट रुपमा अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने ज्ञान भएको ।
  • लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको । 
  • बजेट निकासा तथा फर्छौट स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको ।
  • नेपाल सरकारको “कर तथा खरिद नियमावली २०६४” सम्बन्धी ज्ञान भएको ।
  • परियोजना क्षेत्रमा कम्तिमा ५०% समय फिल्डमा काम गर्नुपर्ने ।
  • कम्पुटरको Office Package: Word, Excel, Power Point, English Nepali typing and email Internet सम्बन्धी राम्रो दक्षता भएको ।

२. सेवा सुविधाः कार्यक्रमको नियमानुसार ।

३. दरखास्त दिने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले ७ औं दिनको (२०८०–०८–१२ ) कार्यालय समय ४:०० बजे  भित्र

४. परीक्षाको किसिमः  लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

५. आवश्यक कागजातहरू: आवेदन दिन चाहेको पद खुलाई अपेक्षित तलबको साथ कम्तिमा दुई सन्दर्भ व्यक्तिहरूको नाम सहित निवेदन,व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र,पासपोर्ट साईजको फोटो र अन्य अनुभवका कागजातहरूको स्व प्रमाणित प्रतिलिपि स्क्यान गरी संस्थाको इमेल वा निम्न कार्यालयको ठेगानामा दरखास्त बुझाउनु पर्नेछ ।

६.परियोजनाको  कार्यक्षेत्रः रामगोपालपुर नगरपालिका महोत्तरी हुने छ ।

. प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

आवेदन पेश गर्ने ठेगानाः

समाज उत्थान कल्याण संघ (SUWA)

प्रधान कार्यालयः जलेश्वर–०२,महोत्तरी

फोन नं. ९८५४०३४१०२

इमेलः vacancysuwa@gmail.com मार्फत पनि आबेदन दिन सकिनेछ ।

पदपुर्ती समिती

समाज उत्थान कल्याण संघ (SUWA), महोत्तरी

Overview

Category Accounting and Finance, Development and Project
Openings 1
Position Type Full Time
Experience 3+ years
Education B. Com./BBS, BBA / BBM
Posted Date 22 Nov, 2023
Apply Before 28 Nov, 2023
City Mahottari