सिलबन्दी बोलपत्र आह्वानको सूचना

Indreni Rural Development Centre Nepal (IRDC)

Details / requirements:

सिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८०/१०/०

गोरखापत्र दैनिक, बुटवल टुडे दैनिक र दैनिक लुम्बिनी

JOAADRA को आर्थिक सहयोगमा, FORWARD Nepal IRDC Nepal को साझेदारीमा संचालित TERAI परियोजनाको लागि आवश्यक पर्ने Milk-CAN खरिद गर्नुपर्ने भएकोले सामाग्रीहरू आपूर्ति गर्न इच्छुक  VAT मा रीतपुर्वक दर्ता भएका आपूर्ती कर्ता/बिक्रेताहरूबाट प्रथम पटक प्रकाशित भएको मितिले  ३० दिनको बेलुका ५ :०० बजे भित्र IRDC (इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल) को कार्यालय, बुटवल, रुपन्देहीमा वा ADRA Nepal को कार्यालय, सानेपा, ललितपुरमा बुझाउन सकिनेछ । सिलबन्दी बोलपत्र सम्बन्धी कागजात IRDC/TERAI परियोजनाको कार्यालय सुख्खानगर, बुटवल वा वेभसाईट https://irdcnepal.org.np/our-documents बाट लिन वा  डाउनलोड गर्न सकिने छ । यदि उक्त सिलबन्दी बोलपत्र सम्बन्धी सूचना डाउनलोड गर्न कुनै समस्या भएमा procurement@irdcnepal.org.np मा तथा कुनै गुनासा भएमा complaint.register@adranepal.org मा ईमेल गर्न सकिनेछ । 

खरिद समिति 

इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल

बुटवल, रुपन्देही

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 23 Jan, 2024
Apply Before 21 Feb, 2024
City Lalitpur, Butwal, Rupandehi