प्रशासन तथा लेखा अधिकृत
Detailed Job description / requirements:
कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना
मिति २०७९ साल मंसिर ०५ गते
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र सानाकिसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ । श्रोत साझेदारहरुसंगको सहकार्यमा महासंघले स्थानीय तहमा विभिन्न परियोजनाहरु संचालन गरिहेको छ ।
महासंघको केन्द्रिय कार्यालय काठमाडौंमा तपशिलको पदमा रही काम गर्न इच्छुक, योग्यता पुगेका, दक्ष नेपाली नागरिकले तपशिलमा उल्लेखित ठेगानामा: २०७९ मंसिर १२ गते सम्ममा रीतपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्ने छ ।
पद | संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
प्रशासन तथा लेखा अधिकृत | १ (एक) | ब्यवस्थापन विषयमा स्नातक तह उतीर्ण |
|
- महिला, दलित, सिमान्तकृत र जनजाती उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा (लिखित र मौखिक परिक्षमा ) समावेश गराईनेछ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु
- रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
दरखास्त बुझाउने अन्तिम मिति: २०७९ मंसिर १२ गते कार्यालय समय सम्म
छनौट विधी: लिखित र मौखिक
Job Overview
Category | Administrative / Management, Accounting and Finance |
Openings | 1 |
Position Type | Full Time |
Experience | 3+ years |
Education | Bachelor's in Management, Bachelor's degree in a related field |
Posted Date | 21 Nov, 2022 |
Apply Before | 28 Nov, 2022 |
City | Kathmandu |