कार्यालय प्रमुख
Detailed Job description / requirements:
मूलपानी शंखादेवी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था
महालक्ष्मी न.पा–८, शंखादेवी
पदपूर्ति सम्बन्धी सूचना
मितिः २०८०÷०२÷०७
बागमती प्रदेश, ललितपुर जिल्ला, महालक्ष्मी न.पा वडा नं ८, शंखादेवीमा संचालित ‘मूलपानी शंखादेवी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको’ कार्यालय व्यवस्थापनको लागि निम्न अनुसारको योग्यता भएका नेपाली नागरिकबाट ‘कार्यालय प्रमूख’ पदको लागि दरखास्त आहृवान गरिएको छ ।
आवश्यक योग्यताः
· मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक उत्र्तिण
· कम्प्यूटरमा दक्ष
· दुई पाङ्ग्रे सवारीसाधनको लाईसेन्स भएको
· २५ वर्ष पुरा भई ४० वर्ष ननाघेको
· खानेपानी व्यवस्थापन सम्बन्धी अनुभव भएकोलाई प्राथमिकता
आवश्यक कागजपत्रः
निवेदन, बायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाण, हालसालैको पासपोर्ट साईज फोटो, दरखास्त दस्तुर रु. ३००÷–
सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (२०८०÷०२÷२२) आवश्यक कागजात सहितको दरखास्त कार्यलय समयभित्र संस्थाको कार्यालयमा बुझाउन सकिनेछ वा संस्थाको email: shankhadevikhanepani123@gmail.com मा पठाउन सकिनेछ ।
-थप जानकारीको लागि मोवाईल नं ९८४१६७७३१७, ९८४७३७९८११ मा सम्पर्क गर्न सकिनेछ ।_
Job Overview
Category | Administrative / Management |
Openings | १ |
Position Type | Full Time |
Position Level | Senior Level |
Experience | 2+ years |
Education | B. Com./BBS |
Posted Date | 21 May, 2023 |
Apply Before | 05 Jun, 2023 |
City | Lalitpur |