कोटेशन दरभाउ पत्र आह्वान सम्बन्धि सूचना
Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal) is a non-profit, service-oriented national non-governmental organization established in 1997 to help disadvantaged groups and the rural poor. It is registered at the District Administration Office, Chitwan, and affiliated to the Social Welfare Council, Nepal. The organization aims at reducing poverty of marginalized communities through integrated and sustainable development interventions. FORWARD Nepal’s program activities are focused towards improving food and nutrition security, household incomes and resource conservation to contribute to sustainable livelihoods.
Details / requirements:
कोटेशन दरभाउ पत्र आह्वान सम्बन्धि सूचना
म्याद थपको सूचना प्रकाशन मितिः २०८३/०७/०९
BMZ को आर्थिक सहयोगमा AWO International र “विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)” को साझेदारीमा चितवन जिल्लाको ईच्छाकामना गा.पा.मा सञ्चालित "Empowering Migrants for Sustainable Economic Development (MEED)" परियोजना अन्तर्गत परियोजनाका लागि सीपमा आधारित व्यावसायिक तथा उद्यम विकास तालिम (Skill Based Vocational and Enterprise Development Training) सम्बन्धि कोटेशन आह्वानको सूचना www.jobsnepal.com मा मिति २०८३/०६/२० मा प्रथम पटक प्रकाशित सूचनाको म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । यो सूचना प्रकाशित भएको मितिले चार दिन (मिति २०८३/०७/१२ गते दिउँसो ३:०० बजे) भित्र शिलबन्दी कोटेशन फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन वा परियोजना कार्यालय, इच्छाकामना गा.पा. ४, कुरिनटार वा PDF Document पासवर्ड प्रोटेक्ट गरेर vacancy@forwardnepal.org मा बुझाउन सकिनेछ । बोलपत्रको लागि फाराम, आवश्यक विवरण तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा परियोजना कार्यालय, इच्छाकामना गा.पा. ४ को सूचना पाटी वा वेबसाईट https://www.forwardnepal.org/announcements मा पनि हेर्न सकिनेछ । यदि उक्त कोटेशन दरभाउ पत्र फाराम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा ईमेल गर्न सकिनेछ ।
नोट : पहिले बोलपत्र बुझाइसकेका आपूर्तिकर्ता/बिक्रेताहरूले पुनः बोलपत्र बुझाउनुपर्ने छैन ।
फरवार्ड नेपाल
केन्द्रिय कार्यालय, भरतपुर म.न.पा.२, क्षेत्रपुर, चितवन
फोन नं.: ०५६ ५१७६२३, ५१७७३४
वेबसाईटः www.forwardnepal.org
MEED परियोजना कार्यालय
इच्छाकामना गा.पा. ४, कुरिनटार, चितवन
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 26 Oct, 2026 |
| Apply Before | 29 Oct, 2026 |
| City | Chitwan |