कोटेशन आह्वानको सूचना
Details / requirements:
श्री डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लि.
जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना, बारा, मधेश प्रदेश नेपाल
प्रथम पटक सूचना प्रकाशन मितीः २०८२/०५/०६
कोटेशन आह्वानको सूचना
उपरोक्त विषयमा यस संस्था र GGGI-CSA PROJECT-CHALLENGE FUND को संयुक्त लगानीमा तपसिलमा उल्लेखित सामानहरु खरिद गर्नु पर्ने भएको हुदा तपसिल अनुसारको सामान आपूर्तिका लागि ईजाजत प्राप्त संघ–संस्था, व्यवसायी तथा नेपाली नागरिकहरुले उल्लेखित विवरण अनुसारको निवेदन/फारम रीतपूर्वक शिलबन्दि गरि यो सूचना प्रकाशित भएको ७ दिन भित्र कार्यलय समयमा दर्ता गर्न हुन सूचित गरिन्छ ।
तपसिल
S.N. | Notice No. | Item | Description | Qty | Last Date & Time of Firm/Appl Submission |
1. | 02/082/083 | Milk Analyzer (Computer-Based) | According to technical specification | 2 NOS | 2082/05/13/ 5:00 PM |
2. | 02/082/083 | Laptop | According to technical specification | 1 NOS | 2082/05/13/ 5:00 PM |
3. | 02/082/083 | Photocopy Machine | According to technical specification | 1 NOS | 2082/05/13/ 5:00 PM |
आवश्यक कागजात
१ निवेदन पत्र
२ फर्म दर्ताको प्रमाण पत्र
३ व्यवसाय अनुमति पत्र
४ आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र
५ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
६ निवेदनमा अंक र अक्षरमा प्रष्ट लेखिएको हुनु पर्नेछ ।
७ निवेदन दर्ता तथा खरिद गर्ने दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट हुनेछ ।
८ निवेदन/फर्म खुल्ने दिन फारम दर्ताको भोलिपल्ट दिउसो १ बजे खुल्नेछ ।
९ निवेदन/फर्म खुल्दा आपूर्तिकर्ता अनुपस्थित भएमा पनि निवेदन/फर्म खोलिनेछ ।
१० निवेदन/फर्म खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ ।
११ निवेदन/फर्मको पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित हुनेछ ।
Links:
Notice 02/082/083 काेटेशनकाे सूचना
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 22 Aug, 2025 |
Apply Before | 28 Aug, 2025 |
City | Bara |