कृषि सामग्रीहरु खरिदको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Lele Community Development Center (LCDC) is non-profit, non-political, non-governmental organization established in 2011. It was registered at the District Administration Office, Lalitpur and affiliated to the Social Welfare Council, Nepal. The organization aims at reducing poverty of rural and urban communities through integrated and sustainable development interventions. LCDC committed on quality education for children, health and sanitation and to promote sustainable livelihoods and economic development of rural poor people through entrepreneurship development and other promoting economic activity. LCDC is implementing community development projects in Lalitpur and Kathmandu district with financial and technical support from Good Neighbors International Nepal. LCDC invites applications from qualified Nepali citizens for the following position.
Details / requirements:
कृषि सामग्रीहरु खरिदको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा Natural Farming Project ललितपुर जिल्लाको गोदावरी नगरपालिका तथा कोन्ज्योसोम गाउँपालिकामा संचालन भइरहेको छ । प्राकृतीक कृषि प्रवर्द्धन गरी साना किसानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालित यस परियोजनाको लागि TOR मा उल्लेख भएअनुसार कृषि सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
दरभाउ पत्र पेश गर्ने प्रक्रिया:
इच्छुक कम्पनी/फर्म/आपूर्तिकर्ताहरुले कृषि सामग्रीहरुको सिलबन्दी दरभाउ लेखी यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०८१ साल चैत्र १४ गते तद्नुसार २७ मार्च, २०२५ ५:०० बजेभित्र सिलबन्दी बोलपत्र लेले सामुदायिक विकास केन्द्र, गो न. पा ११ टाहाखेल ललितपुर वा गुड नेवर्स इन्टरनेशनल नेपाल, कार्यालय (पोष्ट बक्स नं. ८९७५, ई.पि.सि, १६०५) मा पेश गर्न सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical specification/TOR सम्बन्धित संस्थाको कार्यालयको ईमेल lcdc2067@gmail.com बाट प्राप्त गर्न सकिनेछ ।
नोट: कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 18 Mar, 2025 |
| Apply Before | 27 Mar, 2025 |
| City | Lalitpur |