कृषि सामग्रीहरू खरिदको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Malika Development Organization-Nepal (MDO-Nepal) is a non-governmental social organization working in Achham district. It was established and registered in Achham district in 2050 BS (1994 AD). It is affiliated with Social Welfare Council and other concerned institutions. It has been working among marginalized communities, Dalits, women and children. MDO-Nepal has been working in sectors such as Education, WASH, Agriculture, Governance, and capacity-building of Community Organizations (COs) in Achham District. It has always worked in collaboration with Local Governments and other stakeholders. At present MDO Nepal is an implementing partner of CECI Nepal and DCA Nepal, in Achham
Details / requirements:
कृषि सामग्रीहरू खरिदको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
पहिलो पटक प्रकाशित सूचना मिति २०८१।०२।०४
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा मालिका विकास संघ, नेपालद्धारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत जलवायुमैत्री कृषि कार्यक्रम अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा सञ्चालन भइरहेको छ ।
यसै परियोजनाका लागि आवश्यक बीउविजन तथा कृषि सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथ सेवा प्रदायकहरूले फर्म दर्ताको प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि, मूल्य अभिवृद्धि कर दर्ता तथा चुक्ता प्रमाणपत्रको प्रतिलिपि र व्यवसाय गर्न इजाजत प्राप्त प्रमाणपत्र तथा नवीकरण प्रतिलिपि सहित सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
दरभाउ पत्र पेश गर्ने प्रक्रिया:
इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरूले “कृषि सामग्रीहरूको सिलबन्दी दरभाउपत्र” लेखी सिलबन्दी बोलपत्र मिति २०८१ साल जेष्ठ १८ गते ५ बजे भित्र मालिका विकास सघं नेपाल, साफेवगर नगरपालिका वडा नं. ४, मा सिधै वा हुलाक कुरियर मार्फत वा इमेल मार्फत To: mdonepal17@gmail.com र Cc: eoi@gninepal.org गरि बुझाउन सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical Specification/TOR सम्बन्धित संस्थाको ईमेल mdonepal17@gmail.com बाट प्राप्त गर्न सकिनेछ । सिलबन्दी दरभाउ पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थाहरूमा निहित रहनेछ ।
TOR Link: https://drive.google.com/uc?export=download&id=19OLDAcFQ1CnP5VzXVVfZsMyKI2nHr4LE
नोट: इलेक्ट्रोनिक प्रतिलिपि बुझाउँदा, दररेट भएको फाइल पासवर्डद्वारा सुरक्षित पीडीएफ फाइलमा पेश गर्नुपर्नेछ । पासवर्डलाई गोप्य राखी EOI बुझाउने अन्तिम मितिको भोलिपल्ट इमेल मार्फत बुझाउनुपर्ने छ । र उल्लेखित सामग्री को परिमाण पछि बजेट अनुसार थपघट हुन सक्ने छ ।
मालिका विकास संघ-नेपाल
साफेँबगर, अछाम
फोन न. ०९७-५९०४६९
Overview
Category | Agriculture, Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 17 May, 2024 |
Apply Before | 31 May, 2024 |
City | Achham |