कर्मचारी आवश्यकता
Detailed Job description / requirements:
कर्मचारी आवश्यकता
प्रथम प्रकाशन मिती: २०७९/०४/९ गते
दलित विकास मञ्च (DDF), सिरहा स्थापनकालदेखी मधेस प्रदेशका जिल्लाहरुमा महिला, दलित, हरवा चरवा, सुकुम्बासी, भुमीहिनहरुको हक अधिकार, मानव अधिकार, सुशासन, न्याय र समान्ताको साथै शिक्षा, स्वास्थ्य र जिविकोपार्जनको लागि विभिन्न प्रकारको आयमुलक, शिपमुलक र जनवकालत सम्बन्धि कार्य गर्दै आईरहेको गैरसरकारी संस्था हो । सि. बि. एम ग्लोबल को साझेदारीमा सिरहा जिल्लाको गोलजबार नगरपालिका र कल्याणपुर नगरपालिकामा सञ्चालन हुने “सबैका लागि समावेशी समूदाय" परियोजनाका लागि विभिन्न पदमा कर्मचारी आवश्यक भएकोले योग्यता पुगेको नेपाली नागरिकले समयभित्रमा आवेदन दिन अनुरोध गरिन्छ ।
विज्ञापन नं. : ३।०७९।०८०
पद: अपाङ्गता समावेशिकरण अधिकृत
संख्या: १ जना
शैक्षिक योग्यता अनुभव :
कम्तीमा स्नातक तह उतिर्ण गरेको हुनुपर्ने छ । अपाङ्गता समावेशिकरण वा समूदायमा आधारि पुनर्स्थापना कार्यक्रममा (CBID/CBR) कम्तिमा तीन वर्ष कार्य गरेको अनुभव भएको अफाङ्गता समावेशीकरणको मुद्दा मुल प्रवाहि करण गर्न र सो विषयमा संस्थागत क्षमता विकाश गर्न सक्ने, अपाङ्गता समावेशिकरणका लागि समस्या पहिचान गरी छलफल गर्न सक्ने, अपाङ्गता समावेशिकरणका लागि वर्तमान परियोजना भित्र योजना निर्माण तथा रणनिती बनाउन सक्ने , वर्तमान परियोजनाका कर्मचारि एवम् स्थानिय सरकारका कर्मचारिहरुलाई सो विषयमा तालिम संचालन गर्न, प्राविधिक सहयोग प्रदान गर्न र समन्य एवम् सहकार्य गर्न सक्ने , शिक्षा, स्वास्थ्य, रोजगारी, र सरसफाई विषयमा अपाङ्गता भएका व्यक्तिले भोग्ने चुनौति र समाधानका विषयमा ज्ञान एवम् अनुभव भएको व्यक्ति । अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्था/समूहको क्षमता विकाश, उनीहरूको अर्थपुर्ण सहभागीता जस्ता विषयमा ज्ञान र अनुभव भएको व्यक्ति ।
तलब तथा समया अवधी: संस्थाको नियमानुसार
परिक्षाको किसिम : लिखित तथा मौखित
दरखास्त दिने अन्तिम मिती : २०७९।०५।०५ गते बेलुकाको ५ बज्जे सम्म्
आवेदकले दरखास्त साथ संलग्न गराउनु पर्ने कागजातहरु :
१. सम्बन्धित पदको लागि निवेदन
२. व्यक्तिगत विवरण (Bio-Data)
३. नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपी
४. शैक्षिक योग्यता र तालिमको प्रमाणपत्रको प्रतिलीपी
५. अनुभवको प्रमाणपत्रको प्रतिलिपी
६. पासपोर्ट साईजको फोटो १ प्रति
(नोट : आवेदन दिनका लागि गोलबजार स्थित दलित विकास मञ्च सिरहाको कार्यालयमा सम्पर्क गर्न हुन वा रित पुर्याएर तलको ई-मेल ठेगानामा आवेदन पठाउनु हुन अनुरोध गरिन्छ । दलित, महिला, अपाङ्ग, जनजाति भएका व्यक्तिलाई बढी प्राथमिकता दिइने छ । साथै आवेदनका लागि प्रोत्साहन गरिन्छ ।)
पदपुर्ती समिती
दलित विकास मञ्च (DDF)
गोलबजार न.पा.४,सिरहा
मो नं. ९८१९४६३४४७, ९८६७१४४२१०
ईमेल : ddfsiraha@gmail.com
Job Overview
Category | Development and Project |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 29 Jul, 2022 |
Apply Before | 21 Aug, 2022 |
City | Siraha |