कर्मचारी आवश्यकता सम्बन्धि सूचना
Job posted on 18 Aug, 2025
Apply before 24 Aug, 2025
Mahila sana kisan krishi sahakari santha ltd
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
चौथो पटक सूचना प्रकाशन
प्रकाशित मिति: २०८२ भदौ २ गते आईतबार
महिला सानाकिसान कृषि सहकारी संस्था लि.औरही गा.पा.४ औरही , धनुषा र KOICA र GGGI सँगको साझेदारी सञ्चालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कायान्वयन गर्नको लागि यस सहकारी संस्थामा तल उल्लेखित पदहरूको लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ ।
पद | संख्या | शैक्षिक योग्यता | आवश्यक योग्यता तथा सीपहरू |
Accountant | १ | वाणिज्य शास्त्र वा व्यवस्थापन विषयमा स्नातक अध्ययन गर्दैगरेको । स्नातक उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइने छ । |
|
Technical cum MEL | १ | I.Sc Ag वामानविकी, वाणिज्य शास्त्र व्यवस्थापन विषयमा स्नातक गर्दैगरेको । स्नातक उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइने छ । |
|
Tractor Driver | १ | साधारण लेखपढ गर्न सक्ने । सवारी चालक अनुमतिपत्र अनिवार्य |
|
- आवेदन साथपेश गर्नुपर्ने कागजातहरूः व्यक्तिगत विवरण (Personal bio-data),हस्तलिखीत निवेदन (Hand written application), नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship), शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates)
- आवेदन दिने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलिपल्ट ।
- आवेदन पेशगर्ने स्थान र तरिका: महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, औरहीगाउँपालिका–४,औरही, धनुषावा संस्थाको इमेल mahilasanakisan1@gmail.com मार्फत बुझाउन सकिने छ । सम्पर्क नं: ९८०७८७५१८५, ९८४४४९५८९७
- समय अवधि: 25 December 2025
Overview
Category | Agriculture, Technical, Accounting and Finance, Development Project, Driver |
Openings | 3 |
Position Type | Full Time, Contract |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 18 Aug, 2025 |
Apply Before | 24 Aug, 2025 |
City | Dhanusha |