कृषि उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउ आह्वानको सूचना

Mahila sana kisan krishi sahakari santha ltd

Details / requirements:

महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड

औरही गाउँपालिका ०४,औरही, धनुषा

कृषि उपकरणहरू खरिदको लागि शिलबन्दी दरभाउ आह्वानको सूचना

शिलबन्दी दरभाउ पत्र नंः ०१

प्रथम पटक सूचना प्रकाशित भएको मितिः२०८२/०५/०२

यस महिला सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, औरही गाउँपालिका ०४, औरही (धनुषा) र KOICA - GGGI-CSA Project- Challenge Fund को संयुक्त लगानीमा Custom Hiring Centre अन्तर्गतको इचष्भलतबतष्यल यल Orientation on Climate Smart Agriculture and equipment support तालिममा कृषकहरुलाई वितरण गर्नकालागि आवश्यक पर्ने इलेक्ट्रिक स्प्रे टंकि र नानो युरिया खरिद गर्नु पर्ने भएकाले ईच्छुक सम्बन्धित निकायमा नियामानुसार दर्ता भई सम्बन्धित कारोबारका लागि इजाजत प्राप्त फर्म/कम्पनि /सप्लायर्सले यो सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन (२०८२/०५/०८) भित्र प्रतिएकाई मुल्य दरभाउ सहितको स्पेशिफिकेशन र क्याटलग समेत संलग्न राखि खामबन्दी दरभाउ पेश गर्नका लागि यो सुचना प्रकाशित गरिएको छ । निर्दिष्ट स्पेशिफिकेशन बमोजिम रित पूर्वकका प्रक्रिया, कागजात पुगेका प्रस्तावहरू मध्ये न्यूनतम कंबोल अंकलाई स्वीकृत दररेटको रुपमा कायम गरिने छ ।

तपशिल

क्र.ससूचना नं.कामको विवरणलागत अनुमान
१.शिलबन्दी/खरिद
  •  इलेक्ट्रिक स्प्रे टंकि
  • नानो युरिया(५०० एम.एल)
रु १,७२,८००।
आवेदन साथ पेश गर्नुपर्ने आवश्यक प्रतिकपी कागजातहरू:

१. दर्ता प्रमाण पत्र र स्थायी लेखाको प्रमाणपत्रको प्रतिलिपी ।

२. आ.व २०८१÷८२ को करचुक्ता प्रमाणपत्र को प्रतिलिपी ।

३. कालो सूचीमा नपरेको स्वघोषणा यो Link मा गई भरेर पेश गर्नुहोला ।

४. दरभाउ बुझाउने मिति २०८२।०५।०२ गते देखि २०८२।०५।०८ गतेको समय भित्र संस्थाको कार्यालय

तारापट्टि, धनुषा वा संस्थाको इमेल मार्फत बुझाउन सकिने छ ।

संस्थाको इमेल mahilasanakisan1@gmail.com

५.थप जानकारीको लागि ९८०७८७५१८५, ९८१९८६४७९६ मा सम्पर्क गर्न सकिन्छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 18 Aug, 2025
Apply Before 24 Aug, 2025
City Dhanusha