कर्मचारी आवश्यकता सम्बन्धि सूचना
Job posted on 17 Aug, 2025
Apply before 23 Aug, 2025
Mahila sana kisan krishi sahakari santha ltd chakkar
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
दोस्रो पटक सुचना प्रकाशन
प्रकाशित मितीः २०८२ भदौ १ गते आईतबार
महिला साना किसान कृषि सहकारी संस्था लि.औरही गा.पा.५ चक्कर, धनुषा र KOICA र GGGI सँगको साझेदारी संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कायान्वयन गर्नको लागि यस सहकारी संस्थामा तल उल्लेखित पदहरूको लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि अहवान गरिन्छ ।
पद | संख्या | शैक्षिक योग्यता | आवश्यक योग्यता तथा सीपहरू |
Accountant | १ | वाणिज्य शास्त्र वा व्यवस्थापन विषयमा स्नातक अध्ययन गर्दै गरेको । उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइने छ। |
|
Technical cum MEL | १ | I. Sc Ag वा मानविकी, वाणिज्य शास्त्र व्यवस्थापन विषयमा स्नातक अध्ययन गर्दै गरेको । उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइने छ । |
|
Tractor Driver | १ | साधारण लेखपद सवारी चालक अनुमति पत्र अनिवार्य |
|
- आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: व्यक्तिगतविवरण (Personal bio-data),हस्तलिखीत निवेदन (Hand written application), नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship), शैक्षिकयोग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates)
- आवेदनदिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा र अन्तिमदिन बिदा परे सोको भोलिपल्ट ।
- आवेदन पेशगर्ने स्थान र तरिका: महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, औरही गाउँपालिका–५, चक्कर, धनुषा वा संस्थाको इमेल mahilasanakisanchakkar734@gmail.com मार्फत बुझाउन सकिने छ । सम्पर्क नं: ९८६४०२८८१५, ९८०७६५५०१४
Overview
Category | Agriculture, Technical, Accounting and Finance, Development Project, Driver |
Openings | 3 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 17 Aug, 2025 |
Apply Before | 23 Aug, 2025 |
City | Dhanusha |