कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८० चैत्र १५ गते बिहिवार

Islamic Relief Worldwide (IRW), Nepal सहयोगमा मधेश प्रदेशका महोत्तरी जिल्लाको बलबा नगरपालिकामा सञ्चालिन हुने Scaling-up Extreme Poverty Graduation and Climate Change Resilience in Disaster Vulnerable Communities in Asia कार्यक्रम अन्तर्गत तपसिल अनुसारका जनशक्तिहरू आवश्यक भएको हुदा निम्ननुसार योग्यता पुगेका इच्छुक नेपाली नागरीकसँग  दरखास्त आह्वान गरिन्छ ।

पद

शैक्षिक योग्यता

न्युनतम योग्यता

Project Coordinator (1 person)

Bachelor degree in Agriculture

  • जीविका कार्यक्रम (Livelihood) मा ३ वर्षको कार्यानुभव भएको ।
  • डाटा र सूचना व्यवस्थापनमा राम्रो प्रविधिक ज्ञान र अनुभव भएको ।
  • परियोजना व्यवस्थापन र वित्तिय व्यवस्थापनको अनुभव भएको ।
  • स्पष्ट रुपमा अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने ।
  • निर्धारित समयावधि भित्र गुणस्तरीय नतिजाहरू उपलब्ध गराउन विविध टोली व्यवस्थापन गर्न सकिने ।
  • सफलता र असफलताका क्षेत्रहरूलाई गुणात्मक र मात्रात्मक डाटा र सान्दर्भिक रुपमा हाईलाईट गर्न र प्रस्तुतीकरण सीपहरू भएको । 
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको 

अन्य योग्यता

  • MS Word, Excel, Power point, Presentation को दक्षता भएको,

JD Link

Finance & Logistics Officer(1 person)

Bachelor degree in Finance/ Management

  • लेखा वा व्यवस्थापनको क्षेत्रमा ३ वर्षको कार्य अनुभव भएको । 
  • कम्प्युटरको राम्रो तथा लेखा प्याकेज र Spreadsheet मा राम्ररी काम गर्न सक्ने ।
  • कार्य तालिका तथा मानव व्यवस्थापन सम्बन्धी ज्ञान भएको ।
  • सृजनशील, उत्प्रेरक तथा उत्प्रेरणा जगाउन सक्ने ज्ञान भएकोे ।
  • खरिद प्रक्रियाको राम्रो ज्ञान भएको ।
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्तभएको भएको

अन्य योग्यता

  • MS Word, Excel, Power point, Presentation को दक्षता भएको ।

JD Link

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:

मथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले व्यक्तिगत विवरण (Bio-Data), हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा  तालिम र कार्य अनुभव पत्रहरूको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference person) हरूको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागजपत्रहरू स्वःप्रमाणित गरी संस्थाको कार्यालय जनकपुरधाम ४, (विश्वक्रमा चोक)

वा ईमेल dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोली पल्ट ।

जनकारीका लागि: फोन नं. ०४४–५२१०४०, ९८४४२७०२३३ र ९८५४०२९२७७

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको संक्षिप्त सूची (Shortlist) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ । साथै, पद तथा कामको प्रकृती र गाम्भीर्यतालाई मध्यनजर गर्दै कम्प्युटर (Computer) बिधिवाट समेत परीक्षा लिन सिकन्छ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू अस्वीकार गर्ने अधिकार दलित समाज उत्थान समिति नेपाल संस्थामा सुरक्षित रहनेछ ।

दलित समाज उत्थान समिति नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

Overview

Category Agriculture, Accounting and Finance, Development and Project, Logistics / Procurement
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 28 Mar, 2024
Apply Before 03 Apr, 2024
City Janakpur