कपी खरिद का लागि शिलबन्दी दरभाऊ पत्र आह्वान सम्बन्धी सुचना ।
Details / requirements:
कपी खरिद का लागि शिलबन्दी दरभाऊ पत्र आह्वान सम्बन्धी सुचना ।
प्रथम पटक प्रकाशित मिति: २०८३/०३/१९
दोस्रो पटक प्रकाशित मिति: २०८३/०४/०७
उपरोक्त सम्बन्धमा विकासका लागि युवा ऐक्यवद्धता (YARD), कैलाली र वल्र्ड भिजन ईन्टरनेसनल नेपालको साझेदारीमा संचालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो (HATEMALO) परीयोजनाहरुका लागि Annex-1 अनुसारको सामाग्रि तथा सेवाहरू खरीद गनुपर्ने भएकाले शिलबन्दी दरभाऊ पत्र माग गरीएको छ र पेश भएका दरभाऊ पत्रहरू मध्ये तपसिल अनुसार Criteria (मापदण्ड) पुगेका विक्रेता तथा आपुर्तिकर्ता फर्मलाई छनौट गरि (६ महीना देखी १ बर्ष) सम्म का लागी सामाग्री दिर्घकालिन खरीद सम्झौता गर्ने जानकारी गराउँदै यसै पत्रसाथ उपलब्ध ढाँचा (Annex 1) मा उल्लेख भए अनुसार सूचना प्रकाशन भएको मितिले ७ दिन सम्म इच्छुक तथा योग्य आपूर्तिकर्ता/फर्महरूबाट तपसिलमा उल्लेखित शर्तहरू पुरा गरि शिलबन्दी दरभाऊ पत्र आह्वानका लागि यो चना प्रकाशन गरिएको छ
विक्रेता तथा सप्लायर्स छनौटका मापदण्डहरू (Criterion):
- उपयुक्त दररेट ।
- वस्तु तथा सेवाको गुणस्तर ।
- वस्तु तथा सेवाको उपलब्धता ।
- ढुवानी सुविधा ।
- वस्तु तथा सेवा उपलब्ध गराउन सक्ने समयावधि ।
- वस्तु तथा सेवा खरीद पछिको सेवा ।
शिलबन्दी कोटेशनका साथ संलग्न गनुपर्ने आवश्यक कागजातहरू र पाालना गर्नु पर्ने सर्तहरू:
- ब्यवसाय दर्ता, प्यान तथा भ्याट प्रमाणपत्रको प्रतिलिपी नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- आ.ब. २०८१/२०८२ को कर चुत्ता प्रमाणपत्रको प्रतिलिपी ।
- कालो सुचीमा नपरेको स्व घोषणा मूल्ङङ्कन पत्रमा छाप र हस्ताक्षर गरेको ।
- Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनु पर्ने ।
- दरभाऊ प्रष्ट बुझिने गरी दरभाऊ पत्रलाई शिलबन्दी पेश गर्नुपर्ने छ अन्यथा खरिद समिति जवाफ देहि हुने छैन ।
- कोटेशनमा अनिवार्य रुपमा मिति उल्लेख गरीएको हुनुपर्नेछ ।
- मिति (समयावधि) नाघेका कोटेशनलाई समावेश गराईने छैन ।
- कोटेशनमा प्रष्ट रुपमा बुझिने गरी आधिकारीक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको अनिवार्य छाप भएको हुनुपर्नेछ ।
- दरभाउपत्र मिति २०८३/०४/०७ गते देखि २०८३/०४/१३ गते दिउँसो ५ बजे भित्र विकासका लागि युवा ऐक्यवद्धता (YARD) कार्यालय धनगढीमा बुझाउनु पर्ने छ ।
- संस्थाले भुक्तानि गर्दा सामान प्राप्त भएको १० दिन देखि ३० दिन भित्रमा कर्पोरेट बैंकिङ बाट मात्र भुक्तानि गरिनेछ ।
- नेपाल सरकारको नियमअनुसार लाग्ने कर कट्टी गरिनेछ ।
- थप जानकारीका लागि ०९१–४११२२० मा सम्पर्क गर्न सकिनेछ ।
Links:
नोट: संस्थालाई Annex-1 मा उल्लेख भए अनुसार सामग्रीहरू एकै पटक अथवा पटक पटक पनि आवश्यक पर्न सक्ने र थप संख्यामा पनी चाहीन सक्ने भएको हुंदा विक्रेता छनौट पश्चात कम्तिमा पनि ६ महीना देखी १ बर्ष सम्मका लागि सम्झौता गरिनेछ र कोटेशन संगै १/१ प्रती नमुना अनीवार्य पेश गनुपर्ने छ ।
सप्लायर्सको तर्फबाट
हस्ताक्षर:
खरीद समिती
विकासका लागि युवा ऐक्यवद्धता
छाप:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 24 Jul, 2026 |
| Apply Before | 30 Jul, 2026 |
| City | Kailali |