IPF Mobilizer

Dalit Society Welfare Committee Nepal

Details / requirements:

IPF Mobilizer

दलित समाज उत्थान समिति नेपाल (DSWCN)

Madhesh Province, Nepal

Job Vacancy Details

Position: IPF Mobilizer

No. of Vacancy: 1

Employment Type: Full Time

Job Location: Mahottari, Madhesh Province

Project: HATEMALO for Child Wellbeing and Integrated Development Project

Working Area: Ekdara and Samsi Rural Municipality, Mahottari

Application Deadline: 7 days from the date of publication

About DSWCN

दलित समाज उत्थान समिति नेपाल (DSWCN) मधेस प्रदेशका आठवटै जिल्लामा विगत २५ वर्षदेखि शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, बाल संरक्षण, महिला तथा दलित अधिकार, विपन्न तथा सीमान्तकृत समुदायको विकास तथा न्यायमा पहुँच लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गैर-सरकारी संस्था हो।

World Vision International Nepal सँगको सहकार्यमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा HATEMALO for Child Wellbeing and Integrated Development Project (बालसमृद्धि तथा एकीकृत विकासका लागि ‘हातेमालो’ परियोजना) सञ्चालन भइरहेको छ। यस परियोजनाका लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरिन्छ।

Key Responsibilities

1. Community Mobilization and Project Implementation

  • समुदायका सदस्य, बालबालिका, अभिभावक तथा अन्य सरोकारवालाहरूलाई परियोजनाका गतिविधिमा परिचालन तथा सक्रिय सहभागिता गराउने।
  • समुदायस्तरमा outreach, awareness-raising तथा sensitization activities सञ्चालन गर्न सहजीकरण गर्ने।
  • समुदाय परामर्श (community consultation) तथा participatory planning प्रक्रियामा सहजीकरण गर्ने।
  • समुदायस्तरका बैठक, अभिमुखीकरण, तालिम, परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सहयोग गर्ने।
  • परियोजना गतिविधिका लागि लाभग्राही पहिचान, दर्ता, verification तथा follow-up प्रक्रियामा सहयोग गर्ने।
  • स्थानीय सरकार, समुदायका अगुवा, CBOs/CSOs, विद्यालय, सहकारी, नेटवर्क तथा अन्य सरोकारवालासँग प्रभावकारी सम्बन्ध तथा समन्वय कायम गर्ने।
  • परियोजनाका गतिविधिहरू समुदायस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न परियोजना टोलीलाई सहयोग गर्ने।
  • फिल्डस्तरमा देखिएका चुनौती, आवश्यकता तथा अवसरहरू पहिचान गरी सम्बन्धित सुपरभाइजर/परियोजना टोलीलाई समयमै जानकारी गराउने।
  • Registered Children (RCs) तथा उनीहरूका परिवार, महिला, युवा, अपाङ्गता भएका व्यक्ति तथा अन्य vulnerable groups को समावेशी सहभागिता सुनिश्चित गर्न सहयोग गर्ने।
  • Most Vulnerable Children (MVC) तथा परिवारको Critical & Emergency Needs पहिचान गरी आवश्यक सहयोग तथा referral/follow-up प्रक्रियामा सहजीकरण गर्ने।

2. Registered Child Monitoring, Child Wellbeing and Sponsorship Management

  • Registered Children (RCs) को उपस्थिति, सहभागिता तथा बालकल्याण (Child Wellbeing) अवस्थाको नियमित अनुगमन गरी आवश्यक follow-up गर्ने।
  • Child Monitoring Standard (CMS) अनुसार Child Wellbeing सम्बन्धी case पहिचान, documentation तथा follow-up मा सहयोग गर्ने।
  • Sponsor Correspondence अन्तर्गत Sponsor Letters/Gifts/E-letters, Child Expression Worksheet (CEW), Introductory Letters, Reply Letters, Birthday Bouncebacks, Sponsor Announcement Cards तथा Gift Notifications लगायतका कार्यहरू निर्धारित गुणस्तर र समयसीमाभित्र सम्पन्न गर्न सहयोग गर्ने।
  • RC तथा समुदायसँग सम्बन्धित Sponsorship information तथा Sponsor queries लाई तोकिएको समयसीमाभित्र accuracy सहित व्यवस्थापन गर्न सहयोग गर्ने।
  • CUP, CUV, CGP तथा CGV लगायत Sponsorship media/content आवश्यक मापदण्डअनुसार संकलन तथा सम्बन्धित प्रक्रियामा पठाउन सहयोग गर्ने।
  • Sponsor visits का लागि RC तथा उनीहरूका परिवारलाई आवश्यक तयारी तथा orientation मा सहयोग गर्ने।
  • RC तथा उनीहरूका परिवारलाई Area Programme का विभिन्न कार्यक्रम तथा interventions मा अर्थपूर्ण रूपमा सहभागी गराउने।
  • Auto Annual Progress Report का लागि आवश्यक RC eligibility तथा participation सम्बन्धी कार्यहरू समयमै पूरा गर्न सहयोग गर्ने।
  • Community consultation मार्फत Most Vulnerable Children (MVC) पहिचान गरी Child Selection Committee लाई RC Selection तथा Registration प्रक्रियामा सहयोग गर्ने।
  • Global तथा local Child Sponsorship standards, procedures तथा guidelines अनुरूप RC Selection/Registration सम्बन्धी कार्यमा सहयोग गर्ने।

3. Monitoring, Documentation and Reporting

  • निर्धारित tools तथा formats प्रयोग गरी फिल्ड तथ्यांक, feedback, success stories तथा अन्य आवश्यक विवरण संकलन गर्ने।
  • परियोजनाको activity plan अनुसार प्रगति अनुगमन गर्ने तथा implementation challenges सम्बन्धित सुपरभाइजरलाई जानकारी गराउने।
  • Community groups तथा local stakeholders को सहभागितामा participatory monitoring प्रक्रियामा सहयोग गर्ने।
  • परियोजनाको आवश्यकता अनुसार monthly तथा अन्य नियमित progress reports तयार गरी समयमै पेश गर्ने।
  • कार्यक्रमका फोटो, भिडियो, success stories तथा अन्य आवश्यक documentation निर्धारित मापदण्डअनुसार संकलन तथा व्यवस्थापन गर्ने।
  • समुदायबाट प्राप्त feedback तथा concerns लाई सम्बन्धित निकायमा जानकारी गराई accountability तथा grievance response mechanism कार्यान्वयनमा सहयोग गर्ने।

4. Coordination, Collaboration and Safeguarding

  • स्थानीय सरकार, समुदाय, CBOs/CSOs, विद्यालय, सहकारी, networks तथा अन्य partners/stakeholders सँग समन्वय गरी परियोजनाका गतिविधिमा synergy तथा effective collaboration कायम गर्ने।
  • Integrated project delivery का लागि परियोजना टोलीसँग नजिकबाट समन्वय तथा सहकार्य गर्ने।
  • समुदायस्तरमा Child and Adult Safeguarding policies तथा standards को कार्यान्वयनमा सहयोग गर्ने।
  • बाल संरक्षण, safeguarding, confidentiality तथा संस्थागत नीति, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्ने।
  • समुदाय तथा फिल्डमा काम गर्दा बालबालिका तथा वयस्कहरूको सुरक्षा, सम्मान, गोपनीयता तथा अधिकारलाई प्राथमिकता दिने।

5. Other Responsibilities

  • नियमित field visits तथा monitoring गरी परियोजना गतिविधिको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने।
  • सुपरभाइजरको निर्देशन तथा परियोजनाको आवश्यकता अनुसार पदसँग सम्बन्धित अन्य कार्यहरू सम्पादन गर्ने।

Required Education, Knowledge, Skills and Competencies

Education and Work Experience

  • सम्बन्धित विषयमा स्नातक तह (Bachelor's Degree) उत्तीर्ण भई Community Mobilization, Community Development, Child-focused Programming, Sponsorship Management वा donor-funded projects मा केही वर्षको कार्य अनुभव भएको; वा
  • कक्षा १२ (+2) उत्तीर्ण गरी Community Mobilization, Community Development, Child-focused Programming वा सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको।
  • Social Work, Rural Development, Education, Public Health, Community Development वा सम्बन्धित विषय अध्ययन गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
  • स्थानीय समुदाय, community groups तथा local government structures सँग काम गरेको अनुभवलाई प्राथमिकता दिइनेछ।

Knowledge, Skills and Competencies

  • Community development principles, participatory approaches तथा social mobilization techniques सम्बन्धी राम्रो ज्ञान।
  • Child Rights, Child Protection, Safeguarding, Gender Equality तथा Social Inclusion सम्बन्धी ज्ञान।
  • Nepal को local governance system तथा rural/community development context सम्बन्धी आधारभूत जानकारी।
  • Community facilitation, mobilization तथा relationship-building सम्बन्धी राम्रो सीप।
  • बालबालिका, अभिभावक, समुदायका अगुवा, स्थानीय सरकार तथा अन्य diverse stakeholders सँग प्रभावकारी रूपमा काम गर्न सक्ने क्षमता।
  • नेपाली भाषामा राम्रो मौखिक तथा लिखित सञ्चार क्षमता; स्थानीय भाषा/बोलीको ज्ञान भएमा थप लाभ।
  • Microsoft Office तथा mobile-based data collection/reporting tools प्रयोग गर्न सक्ने।
  • राम्रो organizational, documentation, record-keeping तथा time-management skills।
  • फिल्डमा स्वतन्त्र रूपमा काम गर्न तथा एकै समयमा विभिन्न जिम्मेवारी व्यवस्थापन गर्न सक्ने।
  • Safeguarding, Child Protection, Accountability तथा Confidentiality सम्बन्धी प्रतिबद्धता।
  • उच्च नैतिकता, integrity, teamwork, cultural sensitivity तथा diversity को सम्मान गर्ने क्षमता।

Required Documents

आवेदकले निम्न कागजातहरू पेश गर्नुपर्नेछ:

  1. Updated CV/Bio-data
  2. Application Letter
  3. Citizenship Certificate
  4. Academic Certificates
  5. Training Certificates, if any
  6. Experience Letters
  7. Two References with contact details

How to Apply

योग्य तथा इच्छुक उम्मेदवारहरूले आफ्नो Updated CV र Application Letter सहित आवश्यक कागजातहरू निम्न माध्यमबाट पेश गर्न सक्नेछन्:

Office Submission:

दलित समाज उत्थान समिति नेपाल (DSWCN)

जनकपुरधाम–४, विश्वकर्मा चोक

वा

DSWCN Field/Project Office

जलेश्वर नगरपालिका–२, महोत्तरी

(जलेश्वर नगरपालिका कार्यालयबाट करिब २०० मिटर पश्चिम, बखरी जाने बाटो)

Email: dswcn.vacancy2023@gmail.com

Application Deadline: सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र।

Selection Process

  • Shortlisted candidates will be contacted for further selection process, which may include Written Test and Interview.
  • DSWCN reserves the right to accept or reject any or all applications without assigning any reason.

Diversity and Inclusion

DSWCN promotes diversity, equality and inclusion in its workforce. Women, Dalit, Indigenous/Janajati, Madhesi, persons with disabilities and candidates from other marginalized communities are particularly encouraged to apply.

Note: Only shortlisted candidates will be contacted.

Overview

Category Development Project, NGO/INGO/Social work
Openings 1
Position Type Contract
Experience 3+ years
Education Intermediate (10+2), Bachelor's degree in a related field
Posted Date 06 Oct, 2026
Apply Before 12 Oct, 2026
City Mahottari