फिल्ड प्राविधिक (संरक्षण)

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

कर्मचारी आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०८२। ०८ । १०

सुन्दर नेपाल संस्था (BNA), सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफा रहित गैह्रसरकारी संस्था हो । रिन्युएवल वर्ल्डको सहयोगमा सञ्चालित REALIZE II परियोजनाका लागि सुर्खेत जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुँदा तपसिलका योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुरोध छ ।

पद
संख्या
कार्यक्षेत्र
न्युनतम् शैक्षिक योग्यता
अनुभव
फिल्ड प्राविधिक (संरक्षण)
१ जना
सुर्खेत
कम्तिमा स्नातक तह उर्तिण (फरेस्ट्री, प्राकृतिक स्रोत व्यवस्थापन, वन्यजन्तु व्यवस्थापन, संरक्षण जीवविज्ञान)
स्नातक तह ३ वर्ष  संरक्षण, फरेस्ट्री, HWC न्यूनीकरण प्रविधि क्षेत्रको कार्य अनुभव

परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता

आवेदन दिने अन्तिम मिति: २०८२।०८।१९ गते दिउँसो ३.०० बजेभित्र

आवश्यक कागजातहरु: बायो डाटा, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, संस्थाको आवेदन फारम तथा निवेदन । बिस्तृत कार्य विवरण र आवेदन फारम संस्थाको बेवसाइट www.sundarnepal.org.np मा प्राप्त गर्न सकिनेछ ।

नोट: स्थानीय, महिला, दलित तथा जनजातीलाई प्रथामिकता दिईनेछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ । छनौट प्रक्रियामा संस्थालाई दवाव दिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वत: अयोग्य ठहर गरिनेछ ।

Click Here for detailed JD

सम्पर्क ठेगाना 

सुन्दर नेपाल संस्था

विरेन्द्रनगर-८, आवासक्षेत्र, सुर्खेत

सम्पर्क टेलिफोन नं: ०८३-५२०९२६, ५२३५३०

ईमेल: vacancy@sundarnepal.org.np

Overview

Category Development Project, Environment and Natural Resource, Forestry
Openings 1
Position Type Contract
Experience 3+ years
Education Bachelor's degree in a related field, Bachelor’s degree in Forestry
Posted Date 26 Nov, 2025
Apply Before 05 Dec, 2025
City Surkhet