फिल्ड प्राविधिक

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

कर्मचारी आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०८२।०५।२२

सुन्दर नेपाल संस्था (BNA), सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफा रहित गैह्रसरकारी संस्था हो । रिन्युएवल वर्ल्डको सहयोगमा सन्चालित REALIZE II परियोजनाका लागि सुर्खेत जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुँदा तपसिलका योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुरोध छ ।

पदसंख्याकार्यक्षेत्रन्युनतम् शैक्षिक योग्यताअनुभव
फिल्ड प्राविधिक (नवीकरणीय ऊर्जा र खानेपानी)१ जनासुर्खेतकम्तिमा डिप्लोमा तह उर्तिण (सिभिल वा इलेक्ट्रिकल इन्जिनियरिङ्ग)डिप्लोमा भएमा ४ वर्ष र स्नातक भए २ वर्ष नवीकरणीय ऊर्जा र खानेपानी क्षेत्रको कार्य अनुभव भएको

JD Link: https://drive.google.com/file/d/1qOJheRIWjLnyz7r2v5Tdk2mHZmlRCzQ1/view?usp=sharing

परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता

आवेदन दिने अन्तिम मिति : २०८२।०५।३० गते दिउँसो ४.३० बजेभित्र

आवश्यक कागजातहरू: बायो डाटा, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सँस्थाको आवेदन फारम तथा निवेदन । बिस्तृत कार्य विवरण र आवेदन फारम सँस्थाको बेवसाइट www.sundarnepal.org.np मा प्राप्त गर्न सकिनेछ ।

सम्पर्क ठेगाना

सुन्दर नेपाल संस्था

विरेन्द्रनगर-८, आवासक्षेत्र, सुर्खेत

सम्पर्क टेलिफोन नं: ०८३-५२०९२६, ५२३५३०

ईमेल: vacancy@sundarnepal.org.np

नोट: स्थानिय, महिला, दलित तथा जनजातीलाई प्रथामिकता दिईनेछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ । छनौट प्रक्रियामा संस्थालाई दवाव दिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वत: अयोग्य ठहर गरिनेछ ।

Overview

Category Engineering - Civil, Engineering - Electronics, Development Project, Technician
Openings 1
Position Type Full Time
Experience 2+ years, 4+ years
Education B.E. in Electronics, Diploma in Civil Engineering, Bachelor's in Civil Engineer, Diploma in Electrical
Posted Date 07 Sep, 2025
Apply Before 15 Sep, 2025
City Surkhet