बोलपत्र आह्वानको सूचना

Social Awareness Center SAC Nepal

Details / requirements:

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२ -०१ -२९

द्रोसो पटक  प्रकाशित मिति २०८२।०२।१३ गते

समाज जागरण केन्द्र (स्याक) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी  नगरपालिका र ठुलिभेरी नगरपालिकामा किशोरी शसक्तिकरण परियोजना कार्यान्वयनका लागि (AFS Material - Furniture & Furnishing सामग्री आवश्यक परेको हुनाले , उपलब्ध गराउन सक्ने फर्महरूले २०८२-०२-२२  गते १ बजे भित्र तपलिशमा उल्लेखित शर्त पुरा गरि बोलपत्र आवहन गरिन्छ ।

सामग्रीहरुको विवरण अनुसुचि १ मा संलग्न गरिएको छ । Tendor for AFS_Building

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 27 May, 2025
Apply Before 05 Jun, 2025
City Surkhet