बोलपत्र आह्वानको सुचना
Details / requirements:
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
बोलपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशित मिति २०८२।०१।२१ गते
दोस्रो पटक प्रकाशित मिति २०८२।०२।११ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल प्लान इन्टरनेशनल नेपालको साझेदारीमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा किशोरी शसक्तिकरण परियोजना संचालित गर्दै आइरहेकोे छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री (MHM Material - Furniture & Furnishing) उपलब्ध गराउन सक्ने फर्महरुले तपलिशमा उल्लेखित शर्त पुरा गरि बोलपत्र आह्वान गरिन्छ ।
बोलपत्र आह्वानका सम्बन्धि शर्तहरु:
१. बोलपत्र आह्वानका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु:
- कर चुक्ताको प्रमाण पत्र (२०८०/२०८१) को प्रतिलिपि
- भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
- कम्पनी/घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्वार्थ नबाझिएको पत्र ।
२. छनौटका आधारहरु
क) कानुनी प्रक्रिया पुरा गरेको
ख) सामग्रीको मूल्य : ८० अंक
ग) क्षमता : २० अंक
अ) सामग्रीको गुणस्तर वा फिल्ड अनुगमन १० अंक
आ) आपूर्ति गर्न सक्ने समय ५ अंक
इ) कार्य अनुभव : २.५ अंक
ई) कारोवार : २.५ अंक
३. ढुवानी/आपूर्तिका र अन्य शर्तहरु:
समाज जागरण केन्द्र (स्याक) नेपालले कार्यक्रम संचालन गरेको स्थान
१ त्रिपुरासुन्दरी न.पा बजार देखि सुभकामना आधारभुत विधालय रह ३१ किलोमिटर
२ त्रिपुरासुन्दरी न.पा बजार देखि बलभद्र आधारभुत विधालय रसी १९ किलोमिटर
३ त्रिपुरासुन्दरी न.पा बजार देखि जोति आधारभुत विधालय रुम १५ किलोमिटर
४ त्रिपुरासुन्दरी न.पा बजार प्रकाश आधारभुत विधालय रङ्ग ८ किलोमिटर
५ त्रिपुरासुन्दरी न.पा बजार देखि श्री मस्टा आधारभुत विधालय लाहा किलोमिटर सम्म ढुवानीसहितको आपूर्ति गर्नु पर्ने छ । उक्त सामाग्रीहरु ढुवानी गर्दा लाग्ने सम्पूर्ण लोड,अनलोड तथा अन्य खर्च आपूर्तीकर्ता स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
सामग्रीहरुको विवरण अनुसुचि १ मा संलग्न गरिएको छ । tender for MHH
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 26 May, 2025 |
Apply Before | 08 Jun, 2025 |
City | Birendranagar Surkhet |