बोलपत्र आह्वान
Details / requirements:
बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मितिः २०८२/१०/८ गते बिहीबार
उपरोक्त सम्बन्धमा राधाकृष्ण थारू जनसेवा केन्द्र गुलरिया, बर्दिया र एक्सनएड नेपालको साझेदारीमा स्थानीय अधिकार कार्यक्रम (Local Right Program) अन्तर्गत कार्यरत विभिन्न साझेदार संस्थाहरूको क्षमता विकासका लागि (५ दिन) आवासीय तालिम बाँके जिल्लाको नेपालगंजमा संचालन गर्नुपर्ने भएको हुँदा संस्थाको खरिद समितिको निर्णय बमोजिम यो सुचना प्रकाशित गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र संचालनमा रहेका कम्तीमा ४५ जना राख्न सक्ने क्षमता भएका होटलहरूले प्रकाशन मितिले ७ (सात) दिन भित्र (सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) सिलबन्दी दरभाउ सहित बोलपत्र पेश गर्न अनुरोध गरिन्छ ।
पेश गर्नुपर्ने आवश्यक कागजात:
१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी
२. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी
३. स्थायी लेखानम्बर प्रमाण पत्र प्रतिलिपी
४. प्रस्ताव पेश गर्न इच्छुक फर्म/कम्पनिले प्रस्ताव नमुना फारम तल उल्लेखित इमेल मार्फत वा संस्थाबाट सोझै प्राप्त गर्न सक्नु हुनेछ ।
५. प्रस्तावकले Hard copy वा ईकपी document.rkjs@gmail.com मा तोकिएको समयमा प्रस्तावना पत्र पेश गर्नुपर्नेछ ।
६. प्रस्ताव आव्हानको नमुना फारम मिति २०८२।१०।८ गते देखि लिन सकिनेछ ।
७. छनौट प्रकृयाको सम्पुर्ण अधिकार संस्थामा निहित रहने छ ।
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
राधाकृष्ण थारू जनसेवा केन्द्र गुलरिया, बर्दिया
फिल्ड कार्यालय बाँसगढी न.पा. ५ बर्दिया
सम्पर्क ९८४८०३१८२८ वा ९८४८०५६६७७
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 22 Jan, 2026 |
| Apply Before | 28 Jan, 2026 |
| City | Bardiya |