Field Supervisor / Infrasturecture Supervisor
Details / requirements:
दलित समाज उत्थान समिति नेपाल, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
सूचना प्रकाशित मिति: २०८२ चैत १ गते आईतवार
दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) मधेस प्रदेशको सबै जिल्लामा विगत २५ वर्ष देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाहरुका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका, महिला दलित, विपन्न वर्ग, हर्वाचर्वा, भुमिहिन र दलितको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
क्बखभ तजभ ऋजष्मिचभल सँगको सहकार्यमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा Child Participation & Community Mobilization Program (बाल सहभागिता तथा समुदाय परिचालन कार्यक्रम) यस संस्था द्धारा सञ्चालन भईरहेको हदा उक्त कार्यक्रम अन्तरगत कार्यक्रम सञ्चालन गर्न तपशील अनुसारका Field Supervisor आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि अहवान गरिन्छ ।
| पद तथा संख्या | शैक्षिक योग्यता | आवश्यक योग्यता तथा सीपहरु |
Field Supervisor (१ जना) | १०+२ वा सो सरह उतिर्ण गरी सम्बन्धित पदमा ३ वर्ष कार्य अनुभव), स्नातक तह उतिर्ण गरेकोलाई ग्रहयता दिईने छ । | —समाजिक परिचालक, स्वास्थ्य, शिक्षा, बाल अधिकार, बाल संरक्षण, बालमैत्री स्थानीय शासन, स्पोन्सारसीप तथा आय आर्जन, कृषिसंग सम्बन्धि कार्यक्रम काम गरेको अनुभव भएको । –समुदायमा विभन्नि समुहहरु निर्माण गरी समुह परिचलन गर्न सक्ने । —परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन गर्न सक्ने । —स्थानीय स्तरमा रहेको सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुसँग समनव्य र सहकार्य गरी काम गर्न सक्ने । —नेपाली तथा अंग्रेजी भाषामा प्रगति प्रतिवेदन लेख्न सक्ने । —Office package; Word, Excel, Power point and email internet मा राम्रो ज्ञान भएको साथै स्मार्ट फोन चलाउन सक्ने । —दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको । |
Infrasturecture Supervisor (१ जना) | Diploma in Civil Engineering (३ वर्ष कार्य अनुभव), Bachelor in Civil Engineering गरेकोलाई ग्रहता दिईने छ । | —समाजिक परिचालक, बाल अधिकार, बाल संरक्षण, बालमैत्री स्थानीय शासन, स्पोन्सारसीप सम्बन्धि कार्यक्रम काम गरेको अनुभव भएको । —परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन र विशलेषण गर्न सक्ने । —स्थानीय स्तरमा रहेको सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुसँग समनव्य र सहकार्य गरी काम गर्न सक्ने । —नेपाली तथा अंग्रेजी भाषामा प्रगति प्रतिवेदन लेख्न सक्ने । —Degin and stimate, Quality Control, Site Supervision, Safty Management, Good Communication skill मा दक्षता भएको । —नेपाली तथा अंग्रेजी भाषामा प्रगति प्रतिवेदन लेख्न सक्ने । —Word, Excel, Power point, autocad and email internet मा राम्रो ज्ञान भएको । —दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको । |
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:
—व्यक्तिगत विवरण (Personal bio-data),
—निवेदन (Application),
—नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),
—शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि (Copy of educational certificates),
—तालिम तथा कार्यअनुभव पत्रहरुको प्रतिलिपि (Copy of training certificate and experience letter)
—दुई जना सन्दर्भ व्यक्तिहरुको विस्तृत विवरण (Two reference Persons details)
आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र आवेदन पेश गर्ने अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।
आवेदन पेश गर्ने स्थान रतरिका स्थानः— दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम—४ (विश्वक्रमा चोक) वा जलेश्वर नगरपालिका—२, (जलेश्वर नगरपालिका देखि करिब २०० मिटर पश्चिम बखरी जाने बाटो) वा
ईमेलः—dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।
संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित तथा मौखिक परिक्षाको प्रक्रियामा समावेश गरिनेछ ।
कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।
संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।
बलमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागु गरौं । बालबालिकाको लागि संरक्षण समाज निर्माण गरौ ।
Overview
| Category | Engineering - Civil, Development Project, Human Rights |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 19 Mar, 2026 |
| Apply Before | 21 Mar, 2026 |
| City | Dhanusha |