बोलपत्र आह्वान

Geruwa Rural Awareness Association (GERUWA)

Details / requirements:

बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मितिः २०७९/०४/१३ गते शुक्रवार

उपरोक्त सम्बन्धमा गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाँउपालिकाकामा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना (Adolescent SRHR Improvement Project) अन्तर्गत तपसिलमा उल्लेखित  सामग्री आपुर्ति गर्नुपर्ने भएकोले संस्थाको खरिद समितिको निर्णय बमोजिम तल उल्लेखित शर्तपुरा गर्ने फर्म तथा कम्पनीले यो सुचना प्रकाशित मितिले १५ (पन्ध्र ) दिन भित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) सिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । साथै प्रस्ताव आव्हानको नमुना फारम/विवरण कार्यालयबाट सोझै तथा इमेल मार्फत उपलब्ध गराईने छ ।

तपसिल

क्र.स.

बिवरण

संख्या (सेट)

कैफियत

१.

सेनेटरी प्याड बर्निङ्ग मेसिन

१२ थान

सामग्रीको स्पेशिफिकेशन प्रस्ताव फारमसँग संलग्न गरिएको हुनेछ ।

पेश गर्नुपर्ने आवश्यक कागजात:

१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी

२. आ.व.२०७७/०७८ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी

३. स्थायी लेखानम्बर प्रमाण पत्र प्रतिलिपी

४. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम ( भ्याट बाहेक ) को २.५ प्रतिशत BID Money बैंक जमानी पत्र बोलपत्र संग संलग्न गर्नुपर्नेछ ।

५ .प्रस्ताव पेश गर्न इच्छुक फर्म/कम्पनिले प्रस्ताव नमुना फारम तल उल्लेखित इमेल मार्फत वा संस्थाबाट सोझै प्राप्त गर्न सक्नु हुनेछ ।    

६. प्रस्तावकले Hard copy प्रस्ताव पत्र पेश गर्नु पर्नेछ । इमेल मार्फत प्राप्त प्रस्ताव पत्र मान्य हुने छैन । 

७. प्रस्ताव आव्हानको नमुना फारम २०७९।०४।२६ गते कार्यालय समय भित्र उपलब्ध हुनेछ । 

८. प्रस्ताव आव्हानको नमुन फारम मिति २०७९।०४।२७ गते दिउसो १२:०० बजे भित्र भित्र पेश गर्नुपर्ने छ ।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया

गुलरिया नगरपालिका वार्ड नं. ५ जिसस रोड

सम्पर्क नम्बरं.-०८४-४२००४१ , ९८५८०२६६४९

इमेल: biru.geruwa@gmail.com

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 29 Jul, 2022
Apply Before 12 Aug, 2022
City Bardiya