सामुदायिक विकास परियोजना टि–सर्ट खरिद सम्बन्धि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

Z

सामुदायिक विकास परियोजना

टि–सर्ट खरिद सम्बन्धि

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु र हुम्ला जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा किर्डाक नेपालले सामुदायिक विकास परियोजना संचालन गर्दै आइरहेको छ । यस परियोजनाद्धारा प्रायोजित कार्यक्रममा आबद्ध बालबालिकाहरुको लागि टि–सर्ट खरिद गर्नुपर्ने भएकाले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय/राष्ट्रिय कम्पनी, फर्म र आपूर्तिकर्ताबाट शिलबन्दी दरभाउपत्रपेश गर्नको लागि आह्वान गरिन्छ ।

आवेदनदर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र २०७७ साल फाल्गुण १९ तद्अनुसार ३ मार्च, २०२१, कार्यालय समय ५ः०० बजेभित्र किर्डाक नेपाल, सानेपा, ललितपुर, फोन नं.:०१–५५४८०४०, ५५४८३२१ वागुड नेवर्स इन्टरनेशनल नेपाल,एकान्तकुना १३, ललितपुरमा पेश गर्न सकिनेछ । दरभाउपत्रको आवेदनफारम, Technical Specification/TOR संस्थाको वेबसाईट www.kirdarc.org/tender/ वा http://gninepal.org/work-with-us/notice/ बाट प्राप्त गर्न सकिनेछ ।

नोटः
१.  दरभाउ पेश गर्दा सामग्रीको नमुना (Sample) पनि अनिवार्यरुपमा पेश गर्नु पर्नेछ । 
२.  सेवा प्रदायक कम्पनी, फर्म वा आपूर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा
निहित रहनेछ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 18 Feb, 2021
Apply Before 04 Mar, 2021
City Lalitpur