आपुतिकर्ता तथा सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

आपुतिकर्ता तथा सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Bagmati Welfare Society Nepal (BWSN), Sarlahi

बागमती सेवा समाज नेपाल, हरिवन-११, सर्लाही

REF:- WVIN/BWSN/EOI/2027-01

प्रथम पटक प्रकाशन मिति: २०८३/०६/२० गते

बागमती सेवा समाज नेपाल (BWSN) सर्लाहीले यस जिल्लामा वल्र्ड भिजन इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा र महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा HATEMALO for child Wellbeing and Integrated Development (IPF/SHIELD) परियोजना सञ्चालन गरिरहेको ले यस संस्थालाई आ.बं. २०२६/२७ (२०८३/०८४) को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरू आवश्यकता अनुसार एकै पटक वा पटक पटक  खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता (Long term agreement -LTA) गर्नको लागि BWSN  ले योग्य सम्भावित आपुर्तिकर्ताहरूलाई पुर्व– योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक व्यक्ती एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०५/२० गते ( ०६ अक्टुवर २०२६) देखि २०८३ कार्तिक ०९ गते (२६ अक्टुवर २०२६) सम्म कार्यालय समयभित्र कार्यालयमा, इमेल वा लिंक मार्फत पेश गर्न आह्वान गर्दछौ 

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू

  • परामर्श सेवाहरू (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता
  • स्वयंमसेवक तथा तथ्याङ्गक सङ्गकलक
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, अटो ) भाडामा लिने सम्बन्धि कार्य
  • कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरू
  • छपाई (कपी ,पोष्टर, किताब, प्रमाण पत्र, भित्ते पात्रो टि-सर्ट र  क्यानभास ब्यानर) सम्बन्धी र कलर प्रिन्ट, फोटो प्रिन्ट, मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन र भिते लेखन कार्यहरू
  • कृषि औजार, पशु सम्बन्धि औषधि, बिउ बिजन, मल, किटनासक औषधि, बाखा्र फर्म, सुँगुर फर्म ,कुखुरा फर्म, सम्बन्धि कार्यहरू 
  • पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य 
  • समावेशी शिक्षण सिकाइ सामग्री आपूर्ति गर्ने कार्यहरू
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य 
  • मोटरसाइकल तथा साइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
  • फर्निचर (दराज, टेबल, कुर्सि) तथा फर्निसिङ्ग ( कार्पेट, कुसन, पर्दा कपडा आदी ) सामानहरु आपूर्ति गर्ने कार्य
  • हार्डवेयर ( कृषि सामाग्रीहरू जस्तैः मोटर, दमकल, स्प्रेयर टंकी,कोदालो, बिउँ बिजन,मल, तथा अन्य सम्बन्धित समाग्रीहरु ) आपूर्ति सम्बन्धि कार्य
  • तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने
  • समुदायमा खाजा र खाना खुवाउने सम्बन्धी सेवा प्रदान गर्ने र तालिम हल सेवा, क्याटरिङ सेवा
  • स्कुल पोशाक, अन्य कपडाहरु, ब्याग, चप्पल, जुता,  कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरू, बिपत आपुर्ति गर्ने कार्य  
  • उद्यमशीलता तथा सीपमुलक सम्बन्धि  तालिम प्रदान गर्ने सेवा प्रदायक 
  • किराना,सौन्दर्य, टेलरिङ्ग समाग्रीहरु भाडा वर्तन, ग्यास सिलिन्डर  तथा किचेनमा प्रयोग हुने  समाग्री लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू 
  • खाद्यान्न पदार्थ (चामल, दाल, तेल, नुन, चिउरा, चिनी आदी ) लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू
  • अपाङ्गता भएका व्यतिहरूका लागि सहायक सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू 
  • पूर्वधार सम्बन्धी निर्माणकर्ताहरू जस्तै: भवन निर्माण,शौचालय निर्माण, खाने पानी निर्माण सम्बन्धि कार्य गर्ने आपुर्तिकर्ताहरू
  • हार्डवेयर (कर्कटपाता, सिमेन्ट, रड, रङ रोगन, शौचालयका सामाग्री, सिंचाईका सामाग्रीहरु जस्तै मोटर, दमकल) आपूर्ति सम्बन्धी कार्य
  • चापाकल (ह्याण्ड पम्प) निर्माण, खानेपानी तथा पाइपलाइन बिस्तारका लागि सामाग्री तथा फिटिङका सामाग्री आपूर्ति गर्ने
  • उद्यमशिलता तथा सीपमूलक तालिम (हाउस वायरिङ, मोवाइल मर्मत, सिलाई बुनाई, बुटिक, साइकल, मोटरसाइकल मर्मत, च्याउ खेति तालिम, साबुन, अगरबत्ती, बनाउने तालिम प्रदान गर्ने सेवा प्रदायक
  • ठेला, रिक्सा तथा आइरन सम्बन्धी कार्यहरु र सिलाई मेसीन आपूर्ति, मर्मत
  • जीवन तथा निर्जीवन बिमा सेवा
  • सडक नाटक समुह, भिडियो पर्दशनी ।
  • Bicycle (Small, Medium, and Large) र यी Bicycle का पार्टपुर्जाहरु सम्बन्धि सामानहरु
  • कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर, मोवाईल एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, यु.पि.एस., आदिका पार्टपुर्जा जडान एवं. मर्मत कार्य सम्बन्धि
  • स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट, PPE सेट
  • प्राथमिक उपचार तथा मेडीकल औजार सामाग्रीहरु तथा बिपतमा आपुर्ति गर्ने कार्य शिक्षा, पोषण तथा स्वास्थ्य, कृषि तथा जिविकोपार्जन, विपद् पूर्व तयारी तथा प्रति कार्य योजना (DPRP) तयार र संशोधन गर्न जिल्ला/स्थानिय विपद् व्यवस्थापन समितीलाई सहयोग गर्ने लगायत विभिन्न किसिमका तालिम संचालन तथा सर्वे गर्न परामर्शदाताहरू
  • स्वयंमसेवक तथा तथ्याङ्क संकलनकर्ता
  • इलेक्ट्रौनिक सामाग्री (फेयान, फ्रिज, हिटर, ईन्भटर आदी ) लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (ब्गतजयचष्शभम मभबभिच)

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ,

३. आर्थिक वर्ष. २०८२/०८३ वा नभएको खण्डमा आर्थिक बर्ष. २०८१/०८२  को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि  

४. पछिल्लो बर्ष  विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ । 

५. कर नलाग्ने फर्म वा सेवा प्रदायक को हकमा कर छुट को प्रमाणपत्रको प्रतिलिपि 

६. जिल्ला भित्र दर्ता भई संचालनमा रहेको योग्य कम्पनी तथा फर्महरुलाई प्राथमिकता दिईने छ ।

आवश्यक सुचि दर्ताको फारम तलको link बाट अनलाईन मार्फत वा फारम तलको link मा रहेको छ साथै कार्यालयमा सम्पर्क गरी आवश्यक फर्म पाउन सकिनेछ ।

Document link-

Online registration link

English - Supplier Code of Conduct 

2. Supplier Registration Form-General 

3. Supplier Code of Conduct in-Nepali

सम्पर्क ठेगाना:

बागमती सेवा समाज नेपाल (BWSN) 

हरिवन -११, सर्लाही

फोन नं. ०४६५३०५०१, ९८६१०३४२८३

इमेल:

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 06 Oct, 2026
Apply Before 26 Oct, 2026
City Sarlahi