Hot Jobs

More

वैकल्पीक जीविकोपार्जन अधिकृत : Detail

Application Deadline

Sun, 15 Jan 2017

Apply Options

Online Resume
Send Email
By Post
About the Company
  • Company: DDS, Salyan
  • Industry: I/ NGO
  • Address: Sharada MNP 4, Salyan
Job Overview
  • Development
  • Full Time
  • 3+ years
  • 1
  • Graduate (Bachelors)
  • Salyan

Detailed Job Description / Requirements

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

सूचना प्रकाशित मिति: २०७३/०९/२६                             आवेदन दिने अन्तिम मिति: २०७३/१०/०३

 

दलित विकास समाज (DDS), सल्यान २०५८ सालमा स्थापना भएको मुनाफारहित एक गैर सरकारी संस्था हो । दलित, गरिब, महिला तथा बालबालिका, संकटासन्न र पिछडिएका विपन्न वर्गहरुको लागि स्वास्थ्य, शिक्षा, आय आर्जन र क्षमता विकासमा सुधार गर्ने यस संस्थाको लक्ष्य रहेको छ । यस संस्थावाट संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्घन (PAHAL) कार्यक्रम लागी कर्मचारी आवश्यकता परेकोले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र तोकिए वमोजीमको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले आफनो व्यक्तिगत विवरण (CV), शैक्षिक योग्यताको प्रमाण पत्र, नागरिकता, तालिम तथा अनुभवका प्रमाण पत्रको प्रतिलिपीहरु सहित आवेदन पत्र यस संस्थाको कार्यालयमा निर्धारित समयभित्र आईपुग्ने गरि आफै उपस्थित भई वा ईमेल मार्फत पेश गर्न सकिने छ ।   

१. कार्यक्रम: कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्घन (PAHAL) कार्यक्रम 

पद: वैकल्पीक जीविकोपार्जन अधिकृत

आवश्यक संख्या: १ जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभवः स्नातक तह उतीर्ण भई सम्वन्धीत क्षेत्रमा कम्तीमा ३ बर्षको कार्यगत अनुभव भएको । 

परिक्षाको किसिम: लिखित र अन्तरवार्ता । (लिखीत परिक्षा कम्प्युटरवाट लिईनेछ)

मुख्य जिम्मेवारी:

  • गैर कृषि सम्वन्धी जीविकोपार्जन कार्य एवं शिप विकास तालीम सम्वन्धी कार्य सञ्चालनमा भुमिका निर्वाह गर्न पर्नेे ।
  • लघु उद्यमको माध्यमवाट गरिव एवं संकटासन्न घर परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने ।
  • प्राकृतिक र मानवजन्य प्रकोपको कारण र न्युनिकरण सम्वन्धी ज्ञान हुनुका साथै प्रकोप उद्धारको क्षेत्रमा  काम गर्ने । 
  • व्यवस्थीत कार्य योजना निर्माणका साथै प्रतिवेदन तयार गर्नु पर्ने ।
  • विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गर्नु पर्ने ।

सेवा सुविधा: संस्था र कार्यक्रमको नियमानुसार हुने छ ।

सम्पर्क ठेगाना

दलित विकास समाज (DDS), सल्यान

फोन: ०८८–५२०३७७

E-mail: vacancydds@gmail.com

नोट: संक्षिप्त सुचिमा परेका उम्मेदवारहरुलाई सूचना गरि लिखीत परिक्षामा समावेश गराईने छ ।

Laseter Language Training Center (LLTC)

English Language / IELTS Instructor

Aasaman Nepal

Project Coordinator

Guru Infosys Pvt. Ltd.

Java Internship

HELVETAS Swiss Intercooperation Nepal

Expression of Interest

Swotah Travel and Adventure

Graphic Designer/Developer

Rural Reconstruction Nepal

Call for proposal

International Medical Corps Nepal

Government Liaison Management Consultant

YCO Pvt. Ltd. (Previously Yomari Inc. Pvt. Ltd.)

See All (2)

Centre for International Studies and Cooperation (CECI)

Sector Program Officer- Market System Development

S.W. Nepal Pvt. Ltd.

Data Analyst

Tibarewala Dharmartha Trust

Manager

JSI Research & Training Institute, Inc.

Immunization Technical Advisor

Technology sales Pvt Ltd

See All (2)

Codyssey Web Nepal Pvt. Ltd.

Web Developer - Ruby on Rails

Suryalife Insurance Company Limited

Company Secretary/ Re-Insurance/Chartered Accountant

Vayu Technology Nepal

Software Engineer

DOTMARK SOLUTIONS

PHP Programmer

Nimble Infosys Private Limited

ASP.NET (C#) Software Developer

Norlha Helping People in the Himalayas

Head of the Himalayan Office

Nexus Solutions Pvt. Ltd.

Senior Support Executive (Male)

Edwise Foundation

Receptionist

Rillmark Academy

IT Instructors