योग्य वस्तु तथा सेवा प्रदायकहरुको सुचिकरणका लागी आशय पत्र आह्वान सम्बन्धी सूचना

Working for Access and Creation Nepal (WAC Nepal) Achham

Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.

Details / requirements:

!! योग्य वस्तु तथा सेवा प्रदायकहरुको सुचिकरणका लागी आशय पत्र आह्वान सम्बन्धी सूचना !!

प्रथम पटक प्रकाशित मिति २०७७/०८/१०

वि.स.२०५४ सालमा स्थापना भएको पहुँच र सृजनाका लागी सहकार्य (वाक) नेपाल अछाम जिल्लामा क्रियाशिल नाफा रहित गैरसरकारी विकास साझेदार संस्था हो । संस्थाले विभिन्न साझेदारहरु संग मिलेर दिगो जिविकोपार्जन, शिक्षा र स्वास्थ्य जस्ता मुख्य विषयगत क्षेत्रहरुमा लैगिक सामाजिक समावेशीकरण, जलवायु अनुकुलन र प्रकोप जोखिम न्युनिकरण र सुशासनको क्षेत्रमा विभिन्न परियोजना मार्फत राष्ट्रको विकासका लागि योगदान पुर्याउँदै आईरहेको छ । संस्थाद्धारा संचालनमा रहेका विभिन्न परियोजनाहरुका लागि तपसिल बमोजिमका विभिन्न वस्तु तथा सेवाहरु आवश्यक भएकाले वस्तु तथा सेवा प्रदायकहरुबाट सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र सुचिकरणका लागि पुर्व योग्यता निर्धारण फाराम भरी आशय पत्र पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ । 

आवश्यक सेवा तथा सामाग्रीहरुको वर्गीकरण

क्र.सविवरणक्र.सविवरण
कार्यालय मसलन्द (टोनर रिफील) स्टेशनरी तथा अन्य विविध सामाग्रीहरु
१२विज्ञापन, श्रव्य दृश्य सामाग्री उत्पादन तथा प्रसारण –एफ.एम.रेडीयो, पत्र पत्रिका) ,होडीङ्ग वोर्ड, वाल पेन्टिङ्क
कार्यालय र्फिर्नचर तथा सजावट÷फर्निसिङ्ग सम्बन्धी सामाग्रीहरु, कार्पेट, पीर्फम, कुसन आदी
१३कम्पयूटर, जेनरेटर, तथा विद्युतीय सेवा तथा विद्युतीय सामग्रीहरु मर्मत तथा सम्ंभार सेवा 
कम्प्युटर, सर्भर, क्यामरा, प्रोजेक्टर, प्रिटर तथा अन्य आई. टि./सुचना प्रविधि सामाग्रीहरु 
१४सवारी साधन सेवा तथा  भाडा सम्बन्धी सेवा –कार, जिप बस तथा ट्रक)
विद्युतीय सेवा तथा विद्युतीय सामग्रीहरु
१५निर्माण सामाग्री
छपाइ, फोटोकपी तथा फ्लेक्स प्रिन्ट, भिजिविलीटी समाग्री प्रिन्ट, टि–र्सट, टोपी (क्याप), झोला , (ब्याग) र छात्रवृत्तिका सामग्री ( कपडा जुता, झोला आदी
१६खाद्यान्न सामग्री तथा अन्य कार्यालयलाइ आवश्यक पर्ने खुद्रा तथा किराना सामग्रीहरु
सवारी साधन बिक्रि, अतिरीक्त पार्टपूर्जा, मर्मत संभार 
१७परार्मश शेवा र Consultancy /Resource Person etc.
शैक्षिक सामग्री ( किताब, सिकाई सामग्री)
१८हाईजीन किट तथा सरसफाई सामाग्रीहरु
औषधी, स्वास्थ्य तथा सर्जिकल सामग्रीहरु
१९कृर्षि सामग्री (बिउविजन, औजार तथा उपकरण)
इन्धन (डिजेल,पेट्रोल तथा एल पी ग्यास) आपुर्ति
२०भवन निर्माण सामाग्री (सिमेन्ट,सरिया,वाल्टी पाइप)तथा रगं रोगन,प्लम्वीगं सामाग्री र अन्य हार्डवयर सामाग्रीहरु
१०होटल सेवा 
२१वीमा योजना: साधारण,जिवन,मेडिकल तथा दुर्घटना, COVID 19 ईत्यादी
११कुरीयर सेवा 
२२लेखापरीक्षण सम्वन्धी सेवा

अन्य थप जानकारी

  • सुचिकृतका लागि दर्ता हुन चाहाने योग्य र्फम तथा कम्पनीहरुलाइ मात्र सुचिकृत गरिने छ र सुचिकृत का लागि आवश्यक क्षमता, दक्षता तथा कानुनी कागजातलाई आधारमानिने छ ।
  • सुचिकृत भएका आपुर्तिकर्ता (वस्तु तथा सेवा) हरुलाई कोटेशन प्रकृयामा (RFQ/Bidding Process) प्राथमिकता दिईने छ ।
  • यस सम्वन्धी थप जानकारीका आवश्यक परेमा कार्यालयको फोन नं ०९७ ६२५०३२ मार्फत जानकारी लिन सकिने छ ।

नोट: उल्लेखित योग्यता हांसिल गरेका इच्छुक फर्म,आपुर्तिकर्ता तथा सेवा प्रदायहरुले सुचिर्कत दर्ता लेखि सिलवन्दी वोल पत्र वाक नेपाल केन्द्रिय कार्यालय साफेवगर वा Email ID : wacnepal.vacancy@gmail.com मा वुझाउन सकिने छ सुचिदर्ता फाराम र निती संस्थाको web site https://wac.org.np/category/download  वाट पनि प्राप्त गर्न सकिनेछ । 

सुचिदर्ता फाराम र नितीको प्रत्यक पेजमा वस्तु तथा सेवाप्रदायकहरुको हस्ताक्षर र छाप अनिवार्य हुनुपर्ने छ ।

पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल)

खरिद उपसमिति

केन्द्रिय कार्यालय, साफेबगर ४, अछाम 

फोन ०९७६२५०३२

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience Please check details below.
Education Please check details below.
Posted Date 25 Nov, 2020
Apply Before 09 Dec, 2020
City Far-Western Region